• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

कोभिड – १९ र यसले बच्चामा परेका असरहरु


  •   शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
  • गत पौष अर्थात् डिसेम्बर ३१ मा चिनबाट शुरु भएको कोभिड – १९ , त्यसपछि थाइल्याण्ड हुदैँ हाल बिश्वका २१३ भन्दा बढि राष्ट्रमा फैलिसकेको छ । हाल बिश्वभर यसको संक्रमण सङख्या ५१,३६,७८५ भन्दा बढि रहेको छ भने मृतकको सङख्या ३,३१,४९६ नाघिसकेको छ र यो बढ्ने क्रममा छ । चिन र अमेरिकामा देखिएको प्रवित्ति अनुसार अन्य उमेर समूहको तूलनामा बच्चामा यसको संक्रमण दर कम २.४ % मात्र देखिएपनि नेपालमा भने ४५४ संक्रमीत मध्ये नै १०३ जना २० बर्ष भन्दा कम उमेर समुहका बच्चाहरु रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो । अर्थात् नेपालमा बच्चामा संक्रमण दर २२.६८ ५ रहेको थियो । यसलाई आधार मानेर हेर्दा नेपालमा बच्चामा संक्रमण अन्य देशको तुलनामा केहि उच्च हुने अनुमान लगाउन सकिन्छ ।
    संक्रमण सँगसँगै हाल बिश्वका ६० %बच्चाहरु अांशिक वा पूर्ण लकडाउन झेल्न बाध्य छन् भने सम्पूर्ण स्कूल र कलेजहरु बन्द छन् । यसले प्रतक्ष्य र अप्रतक्ष्य रुपमा बच्चाको चौर्तिर्फ बिकाशमा असर गरेको छ । जून यसप्रकार रहेका छन् ;

    Advertisement

    १) पोेषण
    कोभिड – १९ को संक्रमणले आर्थिक हिसाबले सबल र दुर्बल देश बिच अझ गहिरो खाडल सिर्जना गरेको छ । आर्थिक हिसाबले सबल देश र परिवारका बच्चाहरुमा (over nutrition) र मोटोपना (obesity) को समस्या देखापरेको छ । जसले भबिष््यमा नसर्ने रोगहरु
    ( Non – communicable diseases) को सम्भावनालाई अझ बढवा दिएको छ । भने अर्कोतिर आर्थिक हिसाबले कमजोर ( अफ्रिकी , दक्षिण एशियाली ) देशहरु जहाँ स्कूलमा दिने खाजा (Mid-day meal) नै बच्चाको पोषणको मुख्य स्रोत थियो त्यहाँको बच्चाहरुमा कुपोषणको सम्भावना बढेर गएको छ ।

    २) शिक्षा
    लकडाउन सँगै शुरु भएका (Online class, Radio class , Telivision class) मा एकातर्फ सबै बर्गका बच्चाहरुमा यसको पहुँचता छैन भने अर्कोतिर यस्ता कक्षाबाट हुने सिकाईले शिक्षाको गुणस्तरमा पनि गम्भिर प्रश्न चिन्ह् खडा गरेको छ ।

    ३) खोप
    लकडाउनसँगै धेरै देशहरुले नियमित खोप सेबाहरु बन्द गरेका छन् । जसले खोपबाट न्युनिकरण गर्न सकिने रोगहरु (vaccine preventable diseases ) को जोखिमलाई बढाएको छ ।

    ४ साईबर अपराध

    दिनभरि घरमा बस्दा बच्चाहरु ईन्टरनेट को बिभिन्न siteमा जान्छन् । कुन site सहि र कुन गलत छुट्याउन नसक्दा बिभिन्न आतकं, यौन शोषण (internet violence, sexual exploitation, bullying) को जोखिम बढेर गएको छ ।

    ५ मानसिक असर
    कोभिड – १९ सँगै बढेको सामाजिक दुरी, आईशोलेशन आदिले बच्चामा एक्लोपनाको महशुश गराएको छ । बुबाआमाको रोजगारी गुम्दा पारीवारीक आर्थिक संकटले बालबच्चाको मानशिकतामा अझ बढि असर गरेको देखिन्छ । स्कुल , साथिभाई, परिवारसँग छुट्टिनु पर्दा separation anxiety, रोगबारे उचित जानकारी प्राप्त नहुनु, संक्रमणको डर, मृत्यूको भय आदिले बच्चाको मानसिक स्वास्थ्य मा नकारात्मक असर गरेको छ ।

    असरहरु न्युनिकरण गर्न के गर्ने
    — बच्चालाई सन्तुलित आहार खुवाउने
    — बच्चाको उमेर अनूसार उपयुत्त व्ययाम गर्न लगाउने
    — दैनिक कार्यतालिका बनाएर यसलाई नियमित पालन गर्न लगाउने
    — हालको अवस्थामा अभिवावक नै बच्चाको शिक्षक, साथि, अभिवावक भएकाले अभिवावकले आफ्नो बहू भुमिका लाई सहि तरिकाले निर्वाह गर्ने ।
    — कुपोषणलाई Multisectoral Approach  बाट निवारण गर्ने
    — E- learnigको पहुँचता सबैमा पु¥याउने र यसको गुणस्तर बढाउन सरकारी स्तरबाट नै निती तथा कार्यक्रम बनाउनु जरुरी छ ।
    — सरकारि स्तर बाट नै सामाजिजक दुरी कायम गरि र उचित ब्यत्तिगत कवच (PPE) प्रयोग गरि नियमित खोप सेवा संचालन गर्न लगाउने ।
    — विभिन्न संचार माध्यम ( रेडियो, टि भि ) बाट साइबर अपराध (cyber crime) बारेमा चेतना फैलाउने । अभिवावकले आफ्नो निगरानिमा मात्र बच्चालाई ईन्टरनेट चलाउन दिने ।
    — कोभिड – १९ बारे बच्चालाई सहि सुचना र जानकारी उनिहरुले बुझ्ने गरि दिने ।
    — बिभिन्न संचार माध्यमबाट बाल मनोबिज्ञानसँग सम्बन्धित कार्यक्रमहरु संचालन गर्ने ।

    Master in Child Health Nursing 2nd year, Institute Of Medicine

    शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.