• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ७. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ८. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ९. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

पीडामा छट्पटिदा साथ दिने मीना दिदीलाई धन्यवाद दिदै भक्कानिए हिंसाप्रभावित बालिका


  •   बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
  • भरतपुर/असहाय महिला तथा बालबालिका पुनस्र्थापना केन्द्र “आदर्श गृह नेपालले स्थापनाको १५ औं बर्ष पुरा गरेको अवसरमा संस्थामा संरक्षित ४ जना महिला तथा बालिकाहरुलाई पारिवारिक पुर्नमिलन गराएको छ । विभिन्न घटनामा परि अति जोखिम अवस्थामा हिंसा भोग्न बाध्य पारिएकाहरुको उद्धार र न्याय पश्चात उनीहरुलाई आत्मनिर्भर बनाई परिवारको जिम्मा लगाइएको हो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, प्रहरी उपरिक्षक रामेश्वर कार्की, उप अनुसन्धान निर्देशक कमल प्रसाद भट्टराई , भरतपुर महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्पण पोख्रेल लगायतका सरोकारवालाको रोहवरमा बालिकाहरुलाई परिवारको जिम्मा लगाइएको हो ।

    Advertisement


    कार्यक्रममा बोल्दै विदाई भएर परिवारसंग जान लागेका बहिनीहरुले आफुहरुले आदर्श गृह र मिना खरेलको साथ पाएर नै न्याय प्राप्त गर्न सकेको बताएका थिए । आफु पीडामा छट्पटिदा साथ दिने मीना दिदी र आदर्श गृहको साथका कारण नै पुर्नजिवन पाएको भन्दै विदाई भएर जाँदा उनीहरु भक्कानिएका थिए । उनीहरुले हिंसामा परि अन्यायमा छट्पटीरहेको अवस्थामा न्यायको बाटो नभेटी पीडा खपेर मानसिक रुपमा विछिप्त भएर बस्दा मीना दिदी लगायतका व्यक्तिको साथ र सहयोगले नै अहिले पुर्नजिवन पाएको अनुभुति भएको बताए । न्यायीक प्रकृयामा आफुहरुलाई केही थाहा नहुदाँ संस्थाले असल अभिभावक बनि र निस्वार्थ रुपमा सहयोग गरेको उनीहरुको भनाई थियो ।
    कार्यक्रममा संस्थाका अध्यक्ष मीना खरेलले ंिपडितले फैसला भइसकेपछि राज्यले दिने क्षतिपुर्ति पाउन नसकेको जानकारी गराउनुभयो । आजपनि आफुहरु भाडाको घरमा पीडित तथा प्रभावित महिला तथा बालबालिकाहरुलाई राख्न बाध्य भएको भन्दै उहाँले स्थानीय तहबाट जतिसक्दो छिटो जग्गाको व्यवस्थापन गरि संस्था निमार्णमा सहयोग गर्न माग गर्नुभयो ।


    कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले संस्थाले महिला तथा बालबालिकामाथि हुने हिंसा न्युनिकरणमा पुर्याएको योगदानको उच्च प्रसंसा गर्नुभयो । राज्यको निकायबाट हुनुपर्ने काम निजि क्षेत्रबाट भएको भन्दै उहाँले संस्थालाई जग्गा दिलाउन आफुहरु सकरात्मक रहेको र प्रकृयामा काम अगाडी बढेको बताउनुभयो । यस्तै सोही अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले लैगिंक हिंसा, महिलामाथि हुने हिंसा न्युनिकरणमा संस्थासंग समन्वयात्मक रुपमा काम गरिने बताउनुभयो । क्षतिपुर्तिको सवालमा आफुले जतिसक्दो छिटो सम्बन्धित निकायसंग समन्वय गरि सहजीकरण गर्ने बचन दिनुभयो । प्रहरी प्रमुख रामेश्वर कार्कीले हिंसा न्युनिकरणमा संस्था र मीना दिदीले खेलेको भुमिकाको प्रसंसा गर्दै प्रहरी सधै साथी बनेर रक्षकको भुमिका खेल्ने स्पष्ट पार्नुभयो । स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले संस्थाले जहिले पनि पीडितको न्यायका लागि अभिभावकीय भुमिका खेलेको बताउंनुभयो ।
    यसैबीच सोही अवसरमा जिल्लामा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख रामेश्वर कार्की , उपअनुसन्धान निर्देशक कमल प्रसाद भट्टराई सहितका सरोकारवाला निकायलाई स्वागत तथा सम्मान समेत गरिएको थियो । सस्थाको स्थापना कालदेखि हालसम्म संस्थाबाट प्रत्यक्ष रुपमा ११७१ जनालाई उद्धार संरक्षण र पारिवारिक रुपमा पुर्नमिलन गराएको छ । हाल संस्थामा ३५ जना पिडित/प्रभावित महिला तथा बालबालिका संरक्षणमा रहेका छन् भने १६ जना किशोरी तथा बालिकाहरुले नियमित शिक्षा हासिल गरिरहेका छन् ।

     

     

    बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.