• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

सकियो औद्योगिक विकास साकोसका सहकारी प्रशिक्षण तथा योजना कार्यान्वयन सम्बन्धि गोष्ठी

  •   शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित
  • माडी/चितवन औद्योगिक विकास वचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको सहकारी प्रशिक्षण तथा योजना कार्यान्वयन सम्बन्धि गोष्ठी एक विशेष कार्यक्रमका बीच समापन गरिएको छ । चितवन उद्योग संघ एवं चितवन औद्योगिक साकोसका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल प्रमुख अतिथि रहनुभएको थियो ।

    Advertisement

    प्रमुख अतिथि माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले समग्र माडीको औद्योगिक विकासका लागि चितवन उद्योग संघसँग सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो–माडीमा चामल, दाल, गहुँ, तेल लगायतका खाद्यन्न सम्बन्धि उद्योगहरुको सम्भावना रहेको हुँदा चितवन उद्योग संघले त्यससँग सम्बन्धि उद्योगीहरुलाई उद्योग स्थापना गर्न प्रोत्साहन गरेमा नगरपालिकाको पनि यस कार्यमा सहकार्य रहने बताउनुभयो ।

    समापन कार्यक्रममा चितवन औद्योगिक विकास साकोसका संस्थापक अध्यक्ष, साकोसका प्रमुख सल्लाहकार एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी, चितवन उद्योग संघका गभर्निङ काउन्सिलका संयोजक, पूर्व अध्यक्ष एवं साकोसका सल्लाहकार हरि प्रसाद सुवेदी, इलाका प्रशासन कार्यालय माडीका प्रमुख गणेश भट्टराई, माडी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कृष्णराज अधिकारी, पत्रकार महासंघ प्रदेश नं. ३ प्रदेश सदस्य सूर्य पाठकलगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रम अन्तर्गत चितवन उद्योग संघले माडी क्षेत्रका उद्योगीहरुको भौगोलिक एवं वस्तुगत नक्साङ्कनलाई आधार बनाई तयार पारेको परियोजना प्रस्ताव र माडीका सम्पूर्ण उद्योगहरुको तथ्याङ्क संकलनका लागि तयार गरिएको प्रश्नावली फारम माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाललाई हस्तान्तरण गरिएको थियो । समापन कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्षहरु, चितवन औद्योगिक विकास साकोसका सञ्चालक समितिका सदस्यहरु, लेखा समितिका पदाधिकारी एवं सदस्यहरु र विभिन्न उपसमितिका संयोजक एवं सदस्यहरु, चितवन उद्योग संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, विभिन्न इकाई समितिका संयोजक एवं सदस्यहरु, चितवन उद्योग संघका वस्तुगत समितिका संयोजक एवं सदस्यहरु, महिला उद्यमी मञ्चका संयोजक एवं सदस्यहरु, युवा उद्यमीहरु, माडी क्षेत्रका उद्योगी एवं व्यवसायीहरु, संघ र साकोसका कर्मचारीहरु, माडी क्षेत्रका विभिन्न सञ्चार क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे माडीमा सञ्चालन गरिएको कार्यक्रमलाई संघका उपाध्यक्ष एवं साकोसका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो । कार्यक्रम समापन पश्चात पुन मगर समाज मार्फत प्रस्तुत विशेष साँस्कृतिक कार्यक्रममा उद्योगीहरुले मनोरञ्जन लिएका थिए ।

    शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.