• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

गाउँको विकासमा जुट्दै गोरखा दार्मीचौरका युवाहरु

  •   आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित
  • चित वन/गोरखा आँपपिपल गा. वि. स. वडा न. ९ दार्मीचौर हाल पालुङ्गटार नगरपालिका वडा न. २ दार्मीचौरका मरहट्टा थर भएका युवाहरुले गाउँमा विभिन्न किसिमका विकासका आयोजना लगेर विकास गर्ने भएका छन् ।
    गाउँमा रहेको बाँझो जमिनलाई सदुपयोग गरेर विभिन्न किसिमका कृषिजन्य व्यावसायीक कार्यक्रमहरु गर्ने भएका छन् । पहिला दार्मीचौर घर भई हाल चितवन, काठमाडौ बसोबास गरेका युवाहरुले आफ्नो गाउँमा गएर गाउँको पुखौली रितिरिवाजलाई जोगाउन कम्मर कसेका छन् । अनलाइन मिटिङ्ग बसि लकडाउन खोल्ने वित्तिकै कामको प्रकृया शुरु गरिने लगायतका विभिन्न किसिमका महत्वपूर्ण निर्णयहरु समेत गरेका छन् ।
    उक्त अनलाइन मिटिङ्गमा सुरेस बाबु मरहट्टा, नबिन बाबु मरहट्टा, ईश्वर चन्द्र मरहट्टा, सुमन बाबु मरहट्टा, दिपक बाबु मरहट्टा, विजय बाबु मरहट्टा, सुबास बाबु मरहट्टा लगायतका २५ जना जति युवाहरुको सहभागिता रहेको थियो । मिटिङ्गमा उत्पादनशील क्षेत्रमा लगानी गर्ने, कुल गार्हस्थ उत्पादनको वृद्धि, रोजगारी सृजना र निर्यात प्रवद्र्ध आर्थिक विकासको प्रमुख परिसूचकको रुपमा रहेको चारवटै पक्षमा सकारात्मक प्रभाव पारी आर्थिक विकासलाई गति दिने गरि सबैले एउटै स्वरमा काम गर्ने बताएका छन् ।
    नेपाल कृषि प्रधान देश हो । नेपालको कूल क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर मध्ये हिमाली क्षेत्रले १५ प्रतिशत , पहाडी क्षेत्रले ६८ प्रतिशत र तराई क्षेत्रले १७ प्रतिशत जमिन ओगटेको छ । नेपालको कूल जमिनको आधाजसो जमिन कृषिका लागि योग्य रहेको कुरा तथ्याङ्कले देखाएको छ । मानिसको दैनिक आवश्यकता पूरा गर्ने वस्तु भनेको कृषि पैदावार नै हो । कृषि व्यवसाय भनेको खेतबारीमा काम गर्ने अनि अन्न उत्पादन गरेर गुजारा चलाउने मात्र होइन, यसभित्र त पशुपालन, मत्स्यपालन, फलफूल खेति, मौरीपालन, पुष्पव्यवसाय, कुखुरापालन, बाख्रापालन लगायतका व्यवसाय समेत पर्दछन् । नेपालमा दिनानुदिन रोजगारीको खोजिमा भौतारीएका युवाहरुका लागि राज्यले विशेष व्यवस्था गरी कृषि व्यवसायलाई व्यावसायिक बनाउन विशेष सुविधा प्रदान गर्ने हो भने शिक्षित बेरोजगारीको संख्या पनि घट्न सक्छ र जनशक्तिलाई विदेश पलायन हुनबाट जोगाउन पनि सकिन्छ । कृषिलाई महत्वका साथ हेर्ने अनि युवा स्वरोजगारको व्यवस्था गर्ने हो भने देश कृषिबाट नै समृद्ध बन्न सक्छ । सदियौं देखि चलिआएको कृषि पेशा अझ मर्यादित बनेपछि यसको महत्व झन् बढ्न सक्छ ।

    Advertisement

    आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.