• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ९. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • १०. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

माओवादी नेतृ दाहालले भनिन्– माओवादीहरू एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैन


  •   शनिबार, चैत २५, २०७९ मा प्रकाशित
  • अर्घाखाँची/नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य रेनु दाहालले देशभरका माओवादी नेता तथा कार्यकर्ताहरू एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको बताएकी छन् । अर्घाखाँचीको सन्धीखर्कमा माओवादी केन्द्र अर्घाखाँचीको कार्यालयमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । सो अवसरमा नेतृ दाहालले जनतालाई आशा जगाउनु र परिवर्तनको रक्षा गर्नु माओवादी नेता कार्यकर्ताको प्रमुख भूमिका रहेको बताईन् । उनले यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सकृय भूमिका खेल्नु पर्ने बताईन् । जनयुद्धका सहिदहरूलाई सम्मान र घाईते बेपत्ता सहिद परिवारहरूको जिविकोपार्जनलाई सहज बनाउन वर्तमान सरकारले सरकार गठनको १ सय दिनमा उल्लेख्य काम गरको उल्लेख गरिन । उनले यसलाई जनस्तरसम्म लैजान नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् । नेतृ दाहालले भनिन् ‘अध्यक्ष प्रचण्डले पटकपटक भन्ने गर्नुभएको छ । हामी गरौकी मरौ को अवस्थामा छौ हामीलाई गफ गरेर बस्ने समय छैन । हामीले सरकारले हरेक दिन परिणाम दिने जनताका मन जित्ने गरी काम गर्नु पर्छ । यो भित्र ठूलो मर्म छ । पार्टी निर्माणको संकल्प छ ।’

    Advertisement

    अर्घाखाँचीमा पनि पार्टी छोडेर गएकाहरू माओवादी आन्दोलनको खिलापमा लागेका छन्, तिनीहरू गद्धार हुन् । उनीहरू पुरै गलत छन् परिवर्तन गर्ने र त्यसको रक्षा र विकास गर्ने मूलधारको माओवादी हामी मात्र हो–उनले भनिन् । भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले भरतपुरमा दोस्रो कार्यकालको नेतृत्वमा रहदा आफूले विकास, समृद्धि सुशानमार्फत जनताको मन जित्ने गरी काम गरिरहेको धारणा राखिन् । उनले माओवादी केन्द्रबाट निर्वाचित संघ प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधीहरूलाई जनताको मन जित्ने गरी विकासमा जनतालाई जोडेर अगाडि बढ्न आग्रह गरेकी छन् ।

    कार्यक्रममा कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का जनसम्पर्क विज्ञ सल्लाहकार बुद्धि जिसीले माओवादीहरू एक ढिक्का भएर अगाडि बढ्नुको कुनै विकल्प नरहेको बताए । उनले पार्टीले लिएको विकास र समृद्धिको योजनालाई जनताका आवश्यकतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताए । वर्तमान सरकारले छोटो समयमा जनताका समस्यालाई सहज ढंगले हल गर्न दर्जनौ निर्णय गरी कार्यान्यनमा ल्याएको बताउदै यसलाई जनस्तरसम्म पुर्याउन सिड्गो पार्टी पक्ति एक ढिक्का भएर लाग्नु पक्ने बताए । सरकारले गरेका राम्रा कामबाट आतिएर जनतामा भ्रम छर्न खोज्नेहरूका विरूद्ध प्रतिकार गर्न आग्रह गर्दै अर्घाखाँचीका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह समेत गरेका थिए । कार्यक्रममा अर्घाखाँचीका नेता तथा अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । सो अवसरमा नेतृ दाहाललाई नेता कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिय ।

    शनिबार नै गुल्मीको धुर्कोट गाँउ कमिटिले पनि भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा नेतृ दाहालले सिङ्गो पार्टी एक ढिक्का भएर संगठन निर्माण र जनसेवामा लाग्न निर्देशन दिएकी थिईन् ।

    शनिबार, चैत २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.