सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनको शक्तिखोरमा औधोगिक क्षेत्र निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने बताएकी छिन् । कालिका नगरपालिकाको शक्तिखोरमा चितवन उद्योग संघले औधोगिक क्षेत्र निर्माण गर्न माग गरेपछि सरकारले आवश्यक प्रक्रिया अघि बढाएको हो । सरकारले औधोगिक क्षेत्रलाई यो वर्ष आफ्नो नीति तथा कार्यक्रममै समेटेपछि औधोगिक क्षेत्र निर्माणले तिव्रता पाउने झिनो आशा पलाएको छ ।
शक्तिखोरमा औद्योगिक क्षेत्रका लागि पूर्वाधार निर्माणले तीब्रता पाउने
शक्तिखोरमा औद्योगिक क्षेत्रका लागि पूर्वाधार निर्माणले तीब्रता पाउने
तपाईको प्रतिक्रिया




