नारायणगढ/लायन्स क्लव अफ नारायणगढ लालीगुराँसको क्लव अधिवेशनबाट लायन वर्ष २०२३/०२४ का लागि लायन दिपिका श्रेष्ठ खड्गीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । नवगठित समितिको फष्ट भि.पि.मा लायन गीता पौडेल ढकाल, सचिवमा लायन अम्बिका श्रेष्ठ, कोषाध्यक्षमा लायन राधा शर्मा पौडल चयन हुनुभएको छ ।
Advertisement





