• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ९. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • १०. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

डबलीमा युवाहरुको प्रतिभा प्रदर्शन

  •   बुधबार, चैत २२, २०७९ मा प्रकाशित
  • चितवनस्थित डबली क्याफेमा युवाहरुले संगीत, प्रहसन, कविता वाचन तथा वक्तृत्वकला लगायतका प्रतिभा प्रदर्शन गरेका छन् । यही वैशाख २१ गते साँझ ५ बजेदेखि ७ बजेसम्म ‘बेटर चितवन’ अभियानको आयोजना तथा डबलीसँगको सहकार्यमा ‘ओपन माइक इभेन्ट’का रुपमा सो कार्यक्रम भएको थियो ।
    कार्यक्रममा निशा श्रेष्ठ र समिर लामाले संगीत प्रस्तुत गरेका थिए भने एरिका कुँवर, आयुष्मा वाग्ले, दिनेश सुवेदी, सुशील सुवेदी र चन्दा खनालले कविता वाचन गरेका थिए । साथै पेमा लामा, पुजा खत्री, विशाल बास्तोला र मदन कट्टेलले उत्प्रेरणामूलक भनाइ राखेका थिए  अनि बिनय सापकोटाले प्रहसन प्रस्तुत गरेका थिए ।
    बेटर चितवनका अभियन्ता सागर कार्कीको नेतृत्वमा सम्पन्न कार्यक्रमको यो संस्करणलाई उत्तम सुवेदीले संयोजन  र सुजाता देवकोटाले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाली र अंग्रेजी दुवै भाषाका अधिकांश कविताहरु महिला हिंसा र यौन हिंसाको विरोधमा केन्द्रित थिए । कार्यक्रमको बीचमा ‘लुगा छोटो कि नियत खोटो शीर्षकमा तीन तीन जना सहभागीले पक्ष र विपक्षमा तर्कसमेत राखेका थिए जसलाई उदय अधिकारीले मूल्यांकन गरेका थिए ।
    प्रस्तोता र दर्शकहरुमध्ये अधिकांश स्कुल तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरु रहेका थिए भने दर्शक दीर्घामा कवि सरिता तिवारी तथा अध्येता उदय अधिकारीको उपस्थिति थियो ।  कार्यक्रममा युथ मोटिभेटर्स क्लब र दि ड्रम्बिन पिक्चर्सको समेत सहकार्य रहेको थियो ।
    कार्यक्रम समापनको क्रममा बोल्दै डबलीका सञ्चालक जीवन क्षेत्रीले चितवनमा रहेका यस्ता प्रतिभाहरुलाई डबलीले निरन्तर प्रोत्साहन र प्रवद्र्धन गरिरहने बताउँदै किताब पढ्न, किन्न र किताबहरुमाथि विमर्श गर्नका लागि सबैलाई डबलीमा निमन्त्रणा गरेका थिए ।
    यही वैशाख १५ गते देखि सञ्चालनमा आएको भरतपुर विमानस्थल अगाडि स्थित क्याफेको उद्घाटन सत्रमा आएर शिक्षाविद केदारभक्त माथेमाले नेपालको शिक्षाले कहाँ बाटो बिरायो भन्ने विषयमा चितवनका प्राध्यापक र प्राचायृहरुसँग गहन विमर्श गरेका थिए । त्यस्तै उद्घाटन सत्रहरुमै १६ गते आख्यानकार नारायण ढकालको नयाँ पुस्तक ‘हजार माइलको बाटो’माथि लेखकसँग सरिता तिवारीले विमर्श गरेकी थिइन् भने १७ गते पठन संस्कृतिमाथि कुमारी लामा, उदय अधिकारी र सुमनराज श्रेष्ठले विमर्श गरेका थिए ।

    Advertisement

    बुधबार, चैत २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.