• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ९. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • १०. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

बेसीशहरमा नगरपालिकामा बसाई सरी आउने भन्दा जानेको संख्या बढ्दो

  •   बुधबार, चैत २२, २०७९ मा प्रकाशित
  • वेसीशहर/लमजुङको सदरमुकाम समेत रहेको वेसीशहर नगरपालिकामा बसाइसराई गरी आउने भन्दा जानेको संख्या बढ्दो छ । शहरमा विभिन्न खालको सेवा सुविधा सहजै प्राप्त हुने भएकाले नगरक्षेत्रमा विभिन्न ग्रामिण भेगबाट बसाइसरी आउने क्रम जारी रहेपनि तुलनात्मक रुपमा पालिकाबाट अन्यत्र बसाई सरी जानेको संख्या धेरै रहेको छ ।

    Advertisement

    बेसीशहर नगरपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० को व्यत्तिगत घटना दर्ता विवरण अनुसार पालिकामा बसाई सरी आउने भन्दा जानेको सख्या बढी देखिएको हो ।  चालु आर्थिक वर्षको दोस्रो चौमासिक तथा फागुन मसान्त सम्म नगरपालिकाभित्र वसाई सरी आउने ५७ दर्ता संख्या रहेको छ जसमा बसाई सरी आउने सदस्य संख्या २ सय २७ रहेको छ । सोही अवधिमा वसाई सरी जानेको दर्ता संख्या ७९ र सदस्य संख्या २ सय ७९ रहेको रहेको बेसीशहर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख सुनिल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको ११ वटा वडाहरुमध्ये सवैभन्दा धरै वडा नंं ११ बाट वसाई सरी जानको  संख्या रहेको छ भने पालिका भित्रै वडा नंं ७ मा बसाई सरी आउने संख्या सवै भन्दा वढी देखिएको छ ।

    पालिका भित्रको ग्रामिण र सहज रुपमा शिक्षा स्वास्थ्य र यातायातको सुविधा नभएका कारणपनि वडा नं. ११ बाट वसाई सरी जानेको संख्या धेरै रहको र वडा नंं ७ मुख्य बजार क्षेत्र भएकाले पनि बसाई सरेर आउनेको संख्या बढी रहेको पञ्जिकरण शाखा प्रमुख घिमिरेले वताउनुभयो । नगरपालिकाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा पनि पालिकाबाट वसाई सरी अन्यत्र जानेको संख्या धेरै रहेको छ । गत वर्ष वसाई सरी जानको दर्ता संख्या १ सय १६ र सदस्य संख्या ४ सय ३४ रहेको छ भने पालिकामा बसाई सरी आउने दर्ता संख्या ७५ र परिवार संख्या २ सय ७२ रहेको छ ।

    पालिका भित्रै वजार क्षेत्रमा नगरपालिकाबाट अन्यत्र ठूला वजार तथा शहरी क्षेत्रमा सेवा सुविधा खोज्नकै लागि वसाई सरी जानेको संख्या बढ्दो रहेको नगरपालिकाले जनाएको छ ।  नगरपालिकाको पञ्जिकरण शाखामा चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्तसम्म ५ सय ४९ जनाको जन्मदर्ता, १ सय ९९ मृृत्युदर्ता, २ सय ४८ विवाह दर्ता, ३५ सम्वन्धविच्छेद गरी १ हजार १ सय ६७ व्यक्तिगत घटना दर्ता भएको छ ।

    बुधबार, चैत २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.