• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

विश्व डाउन सिण्ड्रोम दिवस–२०२३ मनाइयो – भूमिकला पौडेल

  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
  • काठमाडौ/“हामीसँग, हाम्रो लागि होइन” भन्ने नाराका साथ नेपालमा पनि विश्व डाउन सिण्ड्रोम दिवस–२०२३ मनाइयो । हरेक वर्ष मार्च २१ लाई विश्व डाउन सिण्ड्रोम दिवस रूपमा विश्वभरि नै मनाइन्छ । डाउन सिण्ड्रोम दिवसको अवसर पारेर डाउन सिण्ड्रोम समाज, नेपालले राजधानीमा डाउन सिण्ड्रोम भएका बालबालिकाहरूको जिविकोपार्जन तथा समावेशी शिक्षाको सम्भावनाहरू उजागर गर्नका लागि २ दिने भव्य समारोहको आयोजना गरेको छ । डाउन सिण्ड्रोम भएका बालबालिकाहरूलाई सिकाईमा केही बढी समय लाग्ने भएता पनि उनीहरू “सिक्न र गर्न सक्छन्” भन्ने विभिन्न उदाहरणहरू प्रश्तुत गरेर सम्भावनाहरूको उजागर गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न व्यक्तित्वहरूले आफ्नो प्रश्तुतीपत्र प्रश्तुत गर्नुहुँदै डाउन सिण्ड्रोम लगायतका अपाङ्गता भएका बालबालिकाहरूका लागि समावेशी शिक्षा तथा उनीहरूको जिविकोपार्जनका लागि के–कस्ता सम्भावना, अवसर, समस्या तथा चुनौतीहरू रहेका छन् भन्ने बारेमा स्पष्ट पार्नु हुँदै आफ्ना भोगाईका अनुभवहरू पनि सुनाउँनु भएको थियो । यसै अवसरमा डाउन सिण्ड्रोम भएका बालबालिकाहरूले के–कसरी तालिम प्राप्त गरी हाल रोजगारी समेत गरिरहेका छन् भन्ने उदाहरणहरू प्रश्तुत गरिएको थियो भने समापन समारोहमा उनीहरूले राष्ट्रियगान तथा विभिन्न नृत्यहरू उत्साहजनक रूपमा प्रश्तुत गरे । जसले “अवसर दिँदा र हामीसँगै रहँदा” हामी पनि “सिक्न र गर्न सक्छौं” भन्ने समेत सन्देश प्रवाह गरेको थियो । समारोहलाई संवोधन गर्नुहुँदै डाउन सिण्ड्रोम समाज, नेपालका अध्यक्ष, शिला थापाले सन् २०१० मा डाउन सिण्ड्रोम भएका बालबालिकाहरूको अभिभावकहरूले यस समाजको स्थापना गरि डाउन सिण्ड्रोम भएका बालबालिकाहरूलाई दैनिक क्रियाकलापहरू तथा जिवनोपयोगी शिपहरू सिकाउँनका लागि दिवा सेवा केन्द्र सञ्चालन ग¥दै आएको र सबैलाई एकजुट पारेर उनीहरूको अधिकारका लागि आवाज समेत उठाईरहेको जानकारी दिनु भयो । यसका साथै डाउन सिण्ड्रोम भएका बालबालिकाहरूको शिक्षा तथा रोजगारका लागि सबै वर्ग तथा क्षेत्रबाट आवाज उठाउनु पर्ने टड्कारो आवश्यकता रहेको र सरकारले यस क्षेत्रमा विशेष ध्यान दिँदै उनीहरूको विकासका लागि आवश्यक लगानी गर्नुपर्ने बताउँनु भयो । यसै गरि समारोहमा उपस्थित सबै वक्ताहरूले डाउन सिण्ड्रोम भएका बालबालिकाहरूलाई आवश्यक शिक्षा, तालिम तथा रोजगारीका लागि सरकारले तत्कालै कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।

    Advertisement

    बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.