• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

दरैहरुको जिवनस्तरको लागी गैडाकोट नगरपालिकाले सहयोग गर्ने – मेयर अधिकारी


  •   आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
  • गैडाकोट/शिक्षा आर्जन गरेर संगठित रुपमा अघि बढ्न आग्रह समेत गर्नु भयो । नेपाल दरै उत्थान समाजका केन्द्रीय सदस्य  सन्त बहादुर दरैले पनि संस्कार र संस्कृति संरक्षणमा जोड दिनु भयो । गैडाकोट नगरपालिका ८ का वडा अध्यक्ष प्रेम प्रसाद सापकोटाले दरै  लगायत जनजातिले आफु सधै पछाडी परेको भन्ने सोच बाट अगाडी बढ्न नसकेकोले नै अगाडी बढन् नसकेको बताउनु भयो । उहाले  सकारात्मक सोचका साथ अगाडी बढ्न सुझाब दिनु भयो ।  वडा अध्यक्षले   गैडाकोटमा बसोबास गर्ने दरै कुमाल समुदायलाई आर्थिक रुपमा मजबुत बन्न एउटा विकल्प होमस्टे सन्चालनमा ल्याउन वडा संग सहकार्य गर्न समेत सुझाब दिनु भयो ।

    Advertisement

    कार्यक्रमका विशिष्ठ अतिथि नेपाल दरै उत्थान समाज चितवनका अध्यक्ष रेशम दरैले शिक्षाको कमीले दरै समुदाय हरेक क्षेत्रमा पछाडी परेको बताउनु भएको छ । राज्यले पनि  दरै समुदायलाई हरेक कुरामा पछाडी पारेको गुनासो गर्नु भयो । आदिवासी जनजाति भित्र पनि सिमान्तकृत समुदायमा पर्ने दरै समुदायले पाउनुपर्ने कोटामा पनि अपांगता कोटा लगायतका पाउने गरेकैले दरै समुदाय प्रतिस्प्रधामा जान नसक्दा पछाडी परेको बताउनु भयो । उहाले भाषा  संरक्षणका लागी नगरपालिकालाई ध्यानाकषर्ण गराउनु भयो ।

    नेपाल दरै  उत्थान समाजका केन्द्रीय सदस्य सिद्धिकुमारी दरैले  यस्ता कार्यक्रमले सम्पुर्ण दरै समुदायलाई आपसी भाइचार र सम्बन्ध गास्ने महत्वपुर्ण समय भएको बताउनु भयो । उहाले पनि भाषा भेषभुषालाई संरक्षण गर्दै पुस्तान्तरण गर्नुपर्ने बताउनु भयो । नेपाल दरै उत्थान समाज नवलपरासीका जिल्ला सदस्य तथा बुलिङटार गाउपालिकाका कार्यपालिका सदस्य गौतम दरैले सम्पुर्ण दरै एकजुट भएर अगाडी बढेमा मात्र दरैले राज्यबाट चाहेका माग पुरागर्ने बताउनु भयो । उहाले कार्यक्रममा उपस्थित संख्याले दरै समुदाय लोप हुने अवस्थामा पुगेको महशुस भएको बताउनु भयो । यो संस्था नफा रहित संस्था भएकाले अबको नयाँ नेतृत्वलाई पदको लागी मात्रै नआउन आग्रह गर्नु भयो । प्राकृतिक दुर्गा देवी मन्दिरका अध्यक्ष बालुराम कुमालले विशेष गरी कुमाल  र दरै समुदायले पुजा गर्ने सो मन्दिरको भौतिक निमार्णको लागी तारबार र सभाहलको लागी नगरपालिकाले बजेट विनियोजन गर्न माग गर्नु भयो । नेपाल आदिवासी जनजाति महासंघका ललित गुरुङ्गले दरै समुदायले सन्चालन गर्ने यस्ता खालको कार्यक्रमलाई वडा र नगरपालिकाबाट बजेट दिनुपर्ने बताउनु भयो ।नेपाल दरै उत्थान समाज डेडगाउका पुर्व जिल्ला उपाध्यक्ष महेन्द्र दराईले दरै समुदायमा भएको विकृति र विसंगती हटाउनु पर्नेमा जोड दिनु भयो ।  नेपाल आदिवासी जनजाति महासंघ सचिव   रिम बहादुर दरै,नया बेलहानी खानेपानीका अध्यक्ष, मिन बहादुर दरै, केन्द्रीय सदस्य चन्द्र बहादुर दरै,नेपाल दरै उत्थान समाज डेडगाउका अमर बहादुर दरै,गैडाकोट नगरपालिका कार्यपालिका सदस्य रामकुमार दरै,नेपाल दरै उत्थान समाज कांखेका सचिव प्रेम कुमारी दरै लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा दरैहरुको संस्कार झल्कने नृत्य समेत प्रस्तुत गरीएको थियो । नवलपरासीमा ३ गाउपालिका र ३ नगरपालिकामा करिब ३५ सय दरै समुदायको बसोबास रहेको सचिव बेल बहादुर दरैले जानकारी दिनु भयो । समाजका अध्यक्ष हुम बहादुर दरैको अध्यक्षतामा भएको पाँचौ अधिबेशनले आजै नयाँ समिति समेत चयन गर्ने छ ।

    आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.