• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

भरतपुर ११ को कमलादेवी मन्दिरमा महायज्ञ हुँदै

"१०८ शिवलिङ्ग र क्रियापुत्री भवन निर्माण गरिने "

  •   शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
  • चितवन  – भरतपुर महानगरपालिका ११ भोजाडमा रहेको कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा महायज्ञ हुने भएको छ ।

    रामनवमीका अवसरमा यही चैत ८ गतेदेखि १६ गते सम्म श्रीमद्देवीभावत् नवाह भक्तिज्ञान महायज्ञ हुन लागेको हो । महायज्ञको हुनेबारे आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    Advertisement

    संयोजक श्रीधर लामिछानेले महायज्ञबाट उठेको रकमले मन्दिर परिसरभित्र १०८ शिवलिङ्ग स्थापना र सुविधा सम्पन्न आवासीय क्रियापुत्री भवन निर्माण गर्ने, आवश्यकता अनुसार कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रको विकास र विस्तार गर्ने उद्देश्य रहेको जानकारी दिए ।

    महायज्ञमा आचार्य पण्डित बुद्धिसागर भण्डारी ‘मृदुल’ को प्रमुख वाचन रहने छ । महायज्ञमा सहभागी भई सफल पारिदिन आयोजकले आग्रह गरेको छ । कमलादेवी मन्दिर ऐतिहासिक महत्वको पर्यावरणीय प्राकृतिक र धार्मिक क्षेत्र मानिन्छ ।
    पत्रकार सम्मेलनमा कमलादेवीमन्दिर टोल  विकास सस्थाका अध्यक्ष नबिन बाबु मरह्रट्टा ,चिसापानी टोल विकास संस्थाका अध्यक्ष राजु पौडेल , समाजसेवी यमनाथ आचार्य लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    प्रेस विज्ञप्ती

    भरतपुर महानगरपालिकाअन्तर्गत वडा नं. ११ मा अवस्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्र ऐतिहासिक महत्वको पर्यावरणीय प्राकृतिक र धार्मिक क्षेत्र मानिन्छ । सेन वंशीय राज्य व्यवस्थाका गढी, मन्दिर र पूजास्थलका रूपमा स्थापित भइआएका प्राचीन सम्पत्तिलाई यसै स्थानमा बसोबास गर्ने लेखनाथ अधिकारी, पं. पूर्णप्रसाद पौडेल, चक्रपाणि पौडेल, धनबहादुर लाहे मगर, चन्द्रबहादुर गुरुङ, होमनाथ अधिकारी, टुकबहादुर बस्नेत, टंकप्रसाद पौडेल, शिवशंकर हमाल समेतका करीब ६ दर्जन धार्मिक व्यक्तित्व एवं यसको संस्थागत विकासमा नेतृत्व गर्दै आउनुभएका डा. बुद्धिप्रसाद ढकाल, डा. शारदा भट्टराई, कमल मल्ल र पं. बुद्धिसागर भण्डारी ‘मृदुल’ज्यू समेतको नेतृत्वले यस मन्दिरको भौतिक विकासमा पु¥याउनुभएको योगदान प्रशंसनीय छ ।

    यस मन्दिरको आसपासमा विभिन्न जातजातिको बसोबास छ । उनीहरूका भिन्न धर्म संस्कृति छन् तापनि यस मन्दिरले सबै प्रकारका समाज र धर्म संस्कृति बीच समन्वय गरेको छ । कमलादेवी मन्दिरको भोगाधिकारभित्र चार बिगाह चार कठ्ठा जमिन छ । यो जमिन क्षेत्रमा गणेश मन्दिर, शिवालय, सत्सङ सभा हल, कमलादेवीको मन्दिर, आठ कोठे आरोग्य चिकित्शालय, होमालय, होमकुण्डाश्रम, इनार, धारा, चौतारा, काजक्रिया कटेरो, तारजालीयुक्त सीमा बारबन्धन, वनभोज गृह, कमलादेवीको बली मन्दिर, मौलो आदि संरचनाहरू निर्मित छन् । मन्दिर परिसरमा मोजाइक टायल लगाइएको छ । तापनि यी संरचनाहरूले तीर्थालु भक्तजनहरूका धार्मिक भाग एवं आवश्यकताहरूलाई पूरा गर्न सकेको छैन । यसबारे मूल समितिले गहनतापूर्वक छलफल ग¥यो ।

    यस मन्दिरको भौतिक उन्नयनका निम्ति श्रीमद्देवीभागवत् नवाह भक्तिज्ञान महायज्ञ लगाई दान सङ्कलन गर्ने निर्णय ग¥यो । यज्ञ सम्पन्न गर्न दानवीर, धर्मानुरागी, सामाजिक व्यक्तित्वका धनी श्रीधर लामिछानेज्यू संयोजक चुनिनुभयो । श्रीधर लामिछानेज्यूको नेतृत्वमा दुई दर्जन उपसमिति निर्माण भएका छन् । यो समितिले रामनवमीजस्तो पुनीत पर्वमा मन्दिर प्राङ्गणभित्रै मिति २०७९ चैत्र ८ गतेदेखि श्रीमद्देवीभागवत् नवाह भक्तिज्ञान महायज्ञ लगाउने निर्णय ग¥यो । सोको पूर्णताका निम्ति युद्धस्तरमा काम भइरहेका छन् । यस महायज्ञबाट सङ्कलित दान, द्रव्य, जिन्सीले यसै मन्दिर
    परिसरभित्र १०८ शिवलिङ्ग स्थापना र सुविधा सम्पन्न आवासीय क्रियापुत्री भवन निर्माण गर्नेछ । साथमा यस संस्थाको प्राकृतिक मनोहारिताको समेत सम्वद्र्धन हुने नै छ । यस महायज्ञ बारेका थप सूचनाका लागि यसै मन्दिरद्वारा सम्प्रेषित हातेपर्चाको उचित प्रयोग एवं अनुशीलन होस् भन्ने चाह छ । अन्त्यमा सबैको साथ र भरोशाको अपेक्षा गर्दछु ।
    श्रीधर लामिछाने
    संयोजक
    कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्र
    श्रीमद्देवीभागवत् नवाह भक्तिज्ञान महायज्ञ

    मिति ः २०७९।१२।०२

    शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.