• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

जापानमा चितवनका पाँच पत्रकार सम्मानित


  •   मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
  • चितवन/जापानको राजधानी टोकियोमा जापानका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदीले बिषेश समारोहका बिच नेपाली पत्रकारलाई सम्मान गरेका छन्। कार्यक्रममा १२ वर्ष अघि जापानमा नेपाल पत्रकार महासंघको शाखा स्थापना गर्ने संस्थापकहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा पत्रकारहरु संस्थापक अध्यक्ष तिलक मल्ल सहित चितवनका पत्रकार कृष्ण भण्डारी , हरिप्रसाद पोखरेल , कविकिरण न्यौपाने , बिनोदकुमार सापकोटा र भूषण घिमेरे रहेका छन्।

    Advertisement

    उनिहरु सबै नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक हुन् । नेपालमा भने कृष्ण भण्डारी नेपाल पत्रकार महासंघ , चितवनका पूर्व अध्यक्ष हुन्। हरिप्रसाद पोखरेल पनि नेपाल पत्रकार महासंघ , चितवनका पूर्व अध्यक्ष एवं वर्तमान जिल्ला र वाग्मती प्रदेशका सल्लाहकार हुन्। कविकिरण न्यौपाने प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ, जापान शाखाका वर्तमान सल्लाहकार रहेका छन्। बिनोदकुमार सापकोटा पनि नेपाल पत्रकार महासंघ, जापान शाखाका वर्तमान सल्लाहकार एवं प्रेस चौतारी चितवनका पूर्व सचिव हुन्। भूषण घिमिरे भने नेपाल रहदाँ नेपाल पत्रकार महासंघका केन्दिय सदस्य भई सकेका थिए।

    बाह्र वर्ष अघि नेपाल गएका हरिप्रसाद पोखरेल यसै कार्यक्रमको लागि जापान आएका थिए। नेपाल पत्रकार महासंघ, जापान शाखाको स्थापना सन् २००३ मार्च १३ तारिक भएको थियो। महासंघले आफ्नो १२ वर्षको यात्रा पुरा गरेको छ। स्थापना दिवशको अवशरमा आईतवार अग्रज पत्रकारलाई सम्मान सहित शुभकामना आदान( प्रदान समेत सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदी ले जापानमा पत्रकार महासंघको जग बसालेको संस्थापकहरु लाई आदर र सम्मान गर्न पाउदा खुःशी लागेको बताए।नेपाल पत्रकार महासंघ , जापान शाखाका अध्यक्ष शान्तकुमार पहरीको अध्यक्षता सम्पन्न कार्यक्रम सचिव राजन गौतमले सञ्चालन गरेका थिए। कार्यक्रममा उपस्थित सबैलाई महासंघकी उपाध्यक्ष इन्दिरा खनालले स्वागत मन्तव्य राखेकी थिईन।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ, जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, संस्थापक सल्लाहकार भूषण घिमिरे , निर्वतमान अध्यक्ष मोहन घले , एनआरएनए एशिया प्यासिफिक उप – संयोजक ददिवल खड्का, नेपाली व्यवशायी संघ , जापानका अध्यक्ष बिजय थकाली , एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल , एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गन, बलेवा समाज जापानकी उपाध्यक्ष शान्ति बस्नेत , जनजाती महासंघ जापानका अध्यक्ष संजिव राई, प्रवाशी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेल, जन सम्पर्क समिति जापानका सभापति रोशन केसी , अन्तराष्ट्रिय अधिवक्ता बलराम श्रेष्ठ, गल्कोट समाज जापानकी अध्यक्ष कालिका थापा लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

    बिभिन्न पेशा , व्यवशाय एवं अध्ययनको शिलशिलामा १ लाख ३० हजारको हाराहारीमा नेपाली रहेको जापानमा नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरि आबद्ध हुनेको संख्या ६५ रहेको छ।

    मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.