• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजनामा दुईदिने अध्ययन अवलोकन भ्रमण सम्पन्न

  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
  • चितवन–गोरखा/नेपाल पत्रकार महासंघ चितवन शाखाले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत जिल्लामा रहेर पत्रकारिता गरिरहेका साधारण सदस्यहरुलाई विभिन्न चरणमा गरी अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
    महासंघले महिला पत्रकारहरुलाई पोखराका विभिन्न स्थान, पत्रकारितामा लाग्ने प्रेरणाका साथ केही नयाँ सोचका साथ अघि बढिरहेका नवआगन्तुक पत्रकारहरुलाई काठमाण्डौं र बर्षौदेखि पत्रकारिता क्षेत्रमा लामो अनुभव सम्हाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पत्रकारिता माध्यमबाट आफ्नो पहुँच बनाउँदै चितवनको पत्रकारिताका पाका पत्रकारहरुलाई गोरखाका विभिन्न स्थानहरुको अध्ययन अवलोकन भ्रमण गराइएको छ ।
    नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष एवम् अध्ययन अवलोकन भ्रमण समितिका संयोजक प्रकाशमणी ज्ञवालीको नेतृत्वमा फागुन २२ गते चितवनबाट शुरु भएको अवलोकन भ्रमण मुग्लिङ–आँबुखैरहनी–गोरखा बजार–घ्याम्पेसाल–ताकुकोट–बालुवा हुँदै बारपाकमा पुगी रोकिएको थियो । सोही दिन पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा लगायतको टोलीले चितवन शाखालाई १५ किलो गोरखामा स्वागत, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट र उहाँको टोलीसँग ताकुकोटमा अन्तरक्रिया समेत गरिएको थियो ।
    त्यस्तै भ्रमणको दोश्रो दिन फागुन २३ बारपाकबाट–बालुवा–ढोडेनी–सिम्जुङ–भच्चेक–लिगलिगकोट–तुरतुरे–डुम्रे मुग्लिङ हुँदै भरतपुर सम्मको यात्रा तय गरिएको थियो । सोही दिन भरतपुर महानगरको आयोजनामा बारपाकमा विपद् सम्वन्धी अन्तरक्रिया (प्रशिक्षण), सिम्जुङका स्थानीय गुरुङ समुदायको स्वागत कार्यक्रम, अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाको टोली तथा गाउँपालिकाका सदस्यहरुसँग अन्तरक्रिया, गोरखाको लिगलिगकोटको स्थलगत अवलोकन, ईच्छाकामना गाउँपालिकाका अध्यक्ष अध्यक्ष दानबहादुर गुरुङलगायतको टोलीसँग मुग्लिनमा बिशेष भेटघाट कार्यक्रम समेत गरिएको थियो ।
    चालक दलका ४ जना सदस्य सहित ५६ जनाको अध्ययन अवलोकन भ्रमणबाट सहभागी पत्रकारहरुले गोरखाको भौगोलिक एवम् साँस्कृतिक विविधताका बारेमा चासोका साथ जानकारी लिदै भ्रमण अविस्मरणीय भएको बताएका थिए ।

    Advertisement

    बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.