• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

‘दोस्रो राइनास’ कपको उपाधि रोयल फ्रेण्डसिप लमजुङलाई


  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
  • लमजुङ/दोस्रो राइनास कप खुल्ला फुटबल प्रतियोगिता २०७९ को उपाधि रोयल फ्रेण्डसिप युवा क्लव लमजुङले जितेको छ । मंगलवार भएको फाइनल खेलमा कालिका युवा क्लव भण्डारथोक गोरखालाई शुन्यका विरुद्ध दुई गोलले हराउदै रोयल फ्रेण्डसिपले प्रतियोगिताको उपाधि जितेको हो ।

    Advertisement

    लमजुङको राइनास नगरपालिका ६ धमिलिकुवा स्थित गौलीटार क्षेत्रीय खेल मैदानमा यहि फागन १० गतेदेखि सुरु भएको प्रतियोगितामा लमजुङ, गोरखा र तनहुँका १८ टिम सहभागि थिए । सेमिफाइनल खेलमा मर्स्याङदी युवा क्लव हवाईग्राउण्डलाई हराउदै कालिका भण्डारथोक फाइनलमा प्रवेश गरेको थियो भने विवाईसी भोटेओडार हराउदै रोयल फ्रेण्डसिप फाइनलमा प्रवेश गरेको हो ।

    प्रतियोगिताको विजेता रोयल फ्रेण्डसिपले  २ लाख नगद सहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता कालिकाले नगद १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा रोयल फ्रेण्डसिपका रोसन क्षेत्री सर्वाधिक गोलकर्ता, सागर गुरुङले उत्कृष्ट खेलाडी र लिलजंग तामाङले उत्कृष्ट खेलाडीको उपाधि पाएका छन् । तिनै जनालाई प्रमाणपत्र र पाँच/पाँच हजार नगद पुरस्कार दिइएको आयोजक गौलिटार क्षेत्रिय खेल मैदान समिति अध्यक्ष किरण श्रेष्ठले वताउनुभयो । उहाँका अनुसार हरेक खेलमा ‘म्यान अफ दि म्याच’ घोषणा गरि १/१ हजार रुपैयाँ दिइएको छ ।

    यसैगरी सेमिफाइलन पुग्ने दुई टिम मर्स्याङदी हवाईग्राउण्ड र विवाईसी भोटेओडारलाई पुरस्कार स्वरुप नगद २०÷२० हजार रुपैयाँ प्रदान गरिएको छ । हरेक खेलमा ‘म्यान अफ दि म्याच’ घोषणा गरि १ हजार रुपैयाँ दिइएको थियो । प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङले पुरस्कार वितरण गर्नुभएको छ ।

    प्रदेशसभा सदस्य डा.गुरुङको प्रमुख आतिथ्यतामा भएको पुरस्कर वितरण तथा प्रतियोगिताको समापन कार्यक्रममा राइनास नगरप्रमुख खड्गवहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकिय अधिकृत गोकर्णराज सुयल, राइनास ६ का वडाअध्यक्ष गोविन्दराज चिलुवाल, नेपाली कांग्रेस लमजुङका पुर्व सभापति तुलसीनारायण श्रेष्ठ, विभिन्न राजनितिक दलका प्रतिनिधि, क्लवका पूव पदाधिकारी, स्थानीय समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

    गौलिटार क्षेत्रिय खेलमैदान समितिका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन समितिका सचिव सिताराम पाण्डेले गर्नुभएको थियो ।

    बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.