• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नारायणी किनारमा फागुन १७ गते आरती स्थलको शिलान्यास


  •   सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले नारायणी नदी किनारमा आरती स्थलको शिलान्यास हुन लागेको बताएकी छन् । माघ १२ गतेदेखि नारायणी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको सोमबार समापन समारोहमा बोल्दै मेयर दाहालले फागुन १७ गते आरती स्थलको शिलान्यास हुने जानकारी दिइन् ।
    नारायणी किनारमा आरती स्थल निर्माण, गौ वनको व्यवस्थालगायतका माग राखि केहि समय अघि महायज्ञका संकल्पकर्ता प्रेमनिधी भारद्धाज अनसन पनि बसेका थिए । मागलाई स्थानीय र केन्द्रीय स्तरबाट पुरा गराउनका लागि पहल गर्ने मेयर दाहालको आश्वासनपछि भारद्धाजले अनसन तोडेका थिए ।
    आफ्नो प्रतिबद्धता अनुसार करिब दुई करोड रुपैयाँको लागतमा आरती स्थल बनाउन लागिएको दाहालले बताइन् । ‘आरती स्थलको लागि ठाउँ र बजेटको सुनिश्चितता भएर ठेक्का आह्वान पनि भइसकेर बुधबार यहाँ शिलान्यास गर्ने काम हुँदै छ’, उनले भनिन्, ‘यहाँ सिढिँसहितको तटबन्धको पनि काम भइरहेको छ । तटबन्ध गर्दा आरती स्थल बनाउने ठाउँलाई छाडेर गरिन्छ ।’
    आरती स्थलको मेयर दाहाल आफैले शिलान्यास गर्दै छिन् । नारायणी किनारलाई सि बिच मोडलमा विकास गर्न नारायणी नदी व्यवस्थापन आयोजनाले सिढिँसहितको तटबन्ध बनाउने काम गर्दै छ । धार्मिक स्थल देवघाटको विकासका लागि पनि महानगरले योजना बनाइरहेको दाहालले बताइन् ।
    ३३ दिनसम्म चलेको महायज्ञ सोमबार विधिपूर्वक सम्पन्न गरिएको छ । सामुहिक प्रयासबाट नै महायज्ञ सफल रुपमा सम्पन्न भएको महायज्ञका संयोजक र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष समेत रहेका भारद्धाजले बताए । आफुले राखेका माग अनुसार अब गौ वनको व्यवस्था गर्न उनले मेयर दाहाललाई आग्रह गरेका छन् ।
    महायज्ञका प्रमुख संरक्षक एवम् हरिहर सन्यास आश्रमका पीठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वतीले नदी किनारमा विगतमा पुरा नगरी छाडिएको महायज्ञ अब पूर्ण भएको बताए । गायत्री मन्त्रद्धारा हवन भएको यज्ञ सफलतापूर्वक सम्पन्न भएको उनले खुसी व्यक्त गरे । उप्रान्त नारायणी नदीमा ढल नमिसाउन नगर प्रमुख दाहाल र आम नागरिकलाई उनले आग्रह गरे ।
    वातावरण शुद्ध बनाउन र विश्व शान्तिका लागि हवनको महत्व रहेको धार्मिक अगुवाहरुको धारणा छ । महायज्ञको समापन समारोहमा चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्की, समाजसेवी उमाशंकर अग्रवाल, चैतन्य कृष्णजी, स्वामी डा विमलानन्द, ब्रम्हचारी सुभाव चैतन्य लगायतको सहभागी रहेको थियो ।
    ३३ दिनसम्म चलेको महायज्ञ श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा भएको हो । महायज्ञमा फागुन १२ गते सवा करोड दीप प्रज्वलन समेत गरिएको थियो ।

    Advertisement

    सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.