आसन्न चैत ५ गते हुने स्व. बि.यु. निर्वाचनलाइ लक्षित गर्दै अखिल(क्रान्तिकारी) अमर जनशक्ति ब.क्याम्पस द्वारा आयोजित अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगिता भब्यताका साथ समपन्न भयको छ।१० ओटा टिमको सहभागिता रहेको प्रतियोगितामा बिबिएस प्रथम बर्ष प्रथम स्थान,बिबिएस दोस्रो बर्स दोस्रो स्थान र कक्षा १२ तेस्रो स्थानमा रहन सफल भयका छन।अखिल क्रान्तिकारीका केन्द्रिय सचिबालय सद्स्य अशोक देबकोटा प्रमुख अतिथि रहनु भएको थियो भने,क्याम्पस प्रमुख राम प्रसाद तिवारि र ने क पा माओवादी केन्द्र भरतपुर २२ का इन्चार्ज सुमन ढकाल विशिष्ट अथिति रहनु भएको थियो।क्याम्पस का पुर्ब संगठन अध्यक्ष सुरेश बास्तोला,जिल्ला सदस्यहरु अनुप प्रसाइ,बिपिन रिजाल र मनिश पौडेलले प्रतियोगितामा सहजीकरण गर्नु भएको थियो।प्रतियोगिता इकाइ अध्यक्ष अमृत अधिकारीको अध्यक्षमा सम्पन्न भएको थियो।
Advertisement





