• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

बालबालिकाहरुको खेल जीवन प्रती उत्प्रेरणाका लागि खेल सामग्री हस्तान्तरण

  •   आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
  • नेपाल सितोरियो कराते संघ भरतपुर महानगर समितिको आयोजनामा “बालबालिकाहरुका लागि प्रहरी नागरीक अभियान नेपाल ( P2C2) ” सस्थामा रहेका बालबालिकाहरुको खेल जीवन प्रती उत्प्रेरणा एवम समाज प्रती उत्तरदायी बनाउने उदेश्यले सन्चालित सितोरियो कराते प्रशिक्षणको लागि आबश्यक ” खेल सामग्री हस्तान्तरण कार्यक्रम”सम्पन्न गरियो ।

    Advertisement

    कार्यक्रम नेपाल सितोरियो कराते भरतपुर महानगर समितीका अध्यक्ष राजन कार्कीको सभापतित्वमा  भरतपुर महानगरपालिका बडा न ५ अध्यक्ष युद्ध राज श्रेषठ प्रमुख अतिथी, बागमती प्रदेश कराते प्रमुख, जिल्ला चितवन कराते संघ अध्यक्ष एवम वरिष्ठ प्रशिक्षक गगन लामा, जिल्ला खेलकुद बिकास समिती एवम बागमती खेलकुद परिषद सदस्य उत्तम गुरुङ्ग, भरतपुर महानगर खेलकुद समितिको अध्यक्ष बिकास श्रेष्ठ, बेलबहादुर गुरुङ्ग P2C2 सस्थाको अध्यक्ष एवम शिक्षाबिद विशिष्ट अतिथि रहनुभएको थियो ।

    कार्यक्रममा P2C2 सस्थाका सदस्य एवम समाजसेवी  बिष्णु प्रसाद खराल , समाजसेवी खेलप्रेमी बिष्णुहरी पौडेल, जिल्ला कराते टेक्निकल समिती अध्यक्ष एवम रा.खे.प कराते सहायक प्रशिक्षक जङ्ग बहादुर थिङ्ग, जिल्ला खेलकुद समिती सदस्य सुदन दराई , नेपाल रेडक्रस सोसाईटी का सदस्य एवम समाजसेवी आश बहादुर गुरुङ्ग, जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी हबल्दार श्याम कुमाल, टोलसुधार समिति अध्यक्ष नारायण देबकोटा, खेल पत्रकार आस्मा राई, जिल्ला कराते संघका पदाधिकारी सचिब चित्र ब. राना , सदस्यहरु गुन्जबिर राना, देवि प्रजापती, सङ्गम जोसी , पुर्ण बहादुर गुरुङ्ग र कृष्ण बहादुर नेपाल ( सुजन) तथा नगर कराते संघको पदाधिकारीहरु उपाध्यक्ष ज्वाला कुमार भण्डारी , सचिब छबिरमण तिमिल्सिना , कोषाध्यक्ष ईश्वरी प्रसाद कंडेल , सदस्यहरु बौद्ध लामा , मानसिङ्ग घर्ती , शैलेश थापा , बुद्ध लक्ष्मी तमाङ्ग , प्रमिश तमाङ , रत्ननगर कराते संघ का सदस्य मनिश अधिकारी , शैलेन्द्र नेपाल , खैरहनी कराते संघ का सचिव कुमार बि.क , पार्वतीपुर डो.जो का प्रमुख प्रशिक्षक दिनेश परियारको आथित्यता रहेको थियो । कार्यक्रममा ३१ जना खेलाडीहरुलाई कराते पोशाक बितरण गरियो ।

    आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.