• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

न्यू स्टार क्लवको वार्षिक साधारणसभा एवम् तेश्रो अधिवेशन सम्पन्न

"पत्रकार भट्ट सम्मानित "

  •   शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
  • जुगेडी/न्यू स्टार क्लवको १३ औं वार्षिक साधारणसभा एवम् तेश्रो अधिवेशन सम्पन्न भएको छ ।
    न्यू स्टार क्लवका अध्यक्ष नविन गुरुङको अध्यक्षमा सम्पन्न वार्षिक साधारणसभा एवम् तेश्रो अधिवेशनमा न्यू स्टार क्लवका संस्थापक अध्यक्ष चिज कुमार गुरुङ प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि गुरुङले १३ वर्षअघि सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना गरिएको क्लवको शुरुवाती समय निकै संघर्षपूर्ण रहेको र अहिलेको प्रविधियुक्त युगमा पुराना क्लवहरुलाई जोगाएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टले चितवनमा स्थापना भएका कयौ क्लवहरु बन्द भईसकेका र न्यू स्टार क्लव हालसम्म क्रियाशिल रहेको प्रति क्लवमा आवद्ध संस्थापक एवम् वर्तमान समितिलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
    न्यू स्टार क्लवका अध्यक्ष नविन गुरुङले बार्षिक कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्षको अनुमतिमा बार्षिक आयव्यय प्रस्तुत समेत गर्नुभएको थियो । सोही अवसरमा अध्यक्ष गुरुङले आफ्नो नेतृत्वमा रहेको समितिलाई भङ्ग गरी नयाँ समिति चयनको लागि आग्रह समेत गर्नुभएको थियो ।
    नवनिर्वाचित समितिको अध्यक्षमा कर्ण बहादुर गुरुङ, उपाध्यक्षमा युवराज गुरुङ, कोषाध्यक्षमा तिरु गुरुङ, सचिवमा तारा गुरुङ, उप–सचिवमा विकास गुरुङ, सदस्यहरुमा सुदिप गुरुङ, मालती गुरुङ, मेलिना गुरुङ, पुजन पुन मगर, डोलराज गुरुङ, अनिल गुरुङ रहनुभएको छ ।
    त्यसैगरी क्लवमा ८ जनाको सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार समितिका सदस्यहरुमा नविन गुरुङ, चिज कुमार गुरुङ, राज कुमार गुरुङ, देव गुरुङ, चक्र बहादुर गुरुङ, आइतबहादुर गुरुङ, प्रकाश गुरुङ, देउ बहादुर गुरुङ रहनुभएको छ ।
    न्यू स्टार क्लवकी सचिव सुष्मा गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रमलाई नवनिर्वाचित अध्यक्ष कर्ण बहादुर गुरुङले प्रतिवद्धता मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।
    पत्रकार भट्ट सम्मानित ः

    Advertisement

    न्यू स्टार क्लव जुगेडीको स्थापनाकालदेखि नै सल्लाह, सहयोग र सुझाव प्रदान गर्दै भरतपुर महानगरपालिका वडा नं. २९ को पर्यटन, साँस्कृतिक, धार्मिक विषयहरुमा कमल चलाउँदै समाजका विकृति, विसंगतिहरुलाई चिर्दै पत्रकारिता क्षेत्रबाट आफ्नो छुट्टै पहिचान दिन सक्नु भएको भन्दै क्लवको बार्षिक साधारणसभा एवम् अधिवेशनको अवसरमा भरतपुर महानगरपालिका वडा नं. २९ निवासी पत्रकार राजु भट्टलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । कार्यक्रमका अध्यक्ष नरबहादुर गुरुङ र कार्यक्रमका प्रमुख अतिथि चिज कुमार गुरुङले सम्मान पत्रद्वारा भट्टलाई सम्मान गरिएको ।

    शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.