गैंडाकोट/लायन्स क्लव अफ नारायणगढ लालिगुराँसको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । महेन्द्र स्मारक आधारभूत विद्यालय गैंडाकोटको प्राङ्गणमा आयोजित निःशुल्क आँखा शिविरमा चितवन मेडिकल कलेज का डा.पोलिना दाहाल र उहाँको टिमले सहयोग गरेको थियो ।
शिविरमा विद्यालयका विद्यार्थीहरुको आँखा जाँच र आवश्यकता अनुसार औषधि वितरण गरिएको थियो ।
Advertisement






