• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि हेड क्वाटरलाई


  •   आइतबार, माघ २९, २०७९ मा प्रकाशित
  • भरतपुर/चितवन भरतपुर महानगरपालिका २९ भतेरीको खैरहनी चौरमा भतेरी युवा क्लवद्वारा आयोजित प्रथम स्व. दिपक, इन्द्र, राजकुमार्, टेक बहादुर्, तेज बहदुर स्मृती कपको उपाधि हेड क्वाटर टिम भरतपुर २९ ले हात पारेको छ। यही माघ २१ देखी २८ गत्ते सम्म सञ्चालन भएको निकै रोचक र प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा पनि खेल बराबरीमा सकिएपछि खेलको नजिजा पेनाल्टी सुट आउटबाट निकालिएको थियो पेनाल्टी सुट आउटमा रामनगर एफ.सीका दुई खेलाडी चुक्दा हेडक्वाटर टोलीले रामनगर एफ सी विरुद्ध कठिन २-१ को नतिजा निकाल्दै उपाधि जित्न सफल भएको हो।

    Advertisement

    खेल भरतपुर २९- स्थित भतेरीको ट्री हाउस नामक खेल मैदानमा सफल सञ्चालन भएको थियो । प्रतियोगिताको विजेता हेड क्वाटर टिमले रु. ५१ हजार १ सयका साथमा ट्रफी, मेडल्, र प्रमाणपत्र प्राप्त गरेका छन् त्यस्तै उपविजेता रामनगर एफ. सी ले रू. २५ हजार ५५० साथमा ट्रफी, मेडल्, प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै विधागत उत्कृष्ट खेलाडी पुरस्कार तर्फ प्रतियोगिता भरको उत्कृष्ट खेलाडी हेडक्वाटर टीमको अमृत गुरुङ छानिए त्यस्तै उत्कृष्ठ डिफेन्स हेड क्वाटरकै लेविन जोशी भए उत्कृष्ट गोल किपर हेडक्वाटर टोलीका दर्शन कँडेल भएको छ भने प्रतियोगिताको म्यान अफ द म्याच रामनगर एफ. सी का अन्जन गुरुङले जिते प्रतियोगिताका सर्वाधिक गोलकर्ता रामनगर एफ.सी कै विकी चाम्लिङ बनेका छन्

    छानिएका उत्कृष्ठ खेलाडीहरुले क्रमश : मेडल प्रमाणपत्र ट्रफी सहित नगद रू २५०० को साथमा ट्रफी, मेडल्, प्रमाणपत्र मेडल्, प्राप्त गरेका छन् भने प्रतियोगिताको म्यान अफ द म्याच खेलाडीले नगद रू ५०० प्राप्त गरेका छन्। प्रतियोगितमा प्रमखु अथिती चितवन जिल्ला फुटबल संघको अध्यक्ष श्रीकृष्ण कार्कीको तथा विशिष्ठ अथिती विजय घले रहनु भएको थियो। माघ २८ गते सम्पन्न प्रतियगिताका विजेता उपविजेता तथा उत्कृष्ट खेलाडी तथा टिमलाई भतेरी युवा क्लवका अध्यक्ष पोस् बहादुर गुरुङ तथा क्लबका संयोजक अन्जित गरुङ , प्रमुख अतिथि श्रीकृष्ण कार्की , विशिष्ठ अथिती विजय घलेद्वारा संयुक्त रूपमा खेलाडीहरूलाई ससम्मानका साथ पुरस्कार वितरण गरिएको थियो।

    आइतबार, माघ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.