• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङको अध्यक्षमा चेपाङ

  •   आइतबार, माघ २९, २०७९ मा प्रकाशित
  • धादिङ/एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङको अध्यक्षमा तिलक बहादुर चेपाङ चयन हुनुभएको छ । शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनले चेपाङको नेतृत्वमा जिल्ला समन्वय समिती सर्वसम्मत निर्वाचित गरिएको हो । अधिवेशनले उपाध्यक्षमा कान्छा तामाङ सचिवमा शिवप्रसाद रिजाल र कोषाध्यक्षमा गायत्री इटनीलाई चयन गरिएको छ ।सदस्यहरुमा मनोजकुमार तामाङ , बिनिता तामाङ, हरिलाल श्रेष्ठ रामकृष्ण पाण्डे, गणेशकुमार श्रेष्ठ , कृष्ण राना ,यम बानियाँ, अनिल कंडेल, केदार पौडेल , रन्जना कट्टेल, यमप्रसाद ढकाल विष्णु नेपाली , उत्तम तामाङ, दामनसिंग गुरुङ , विष्णुप्रसाद अर्याल, पार्वती भण्डारी, सुर्यबहादुर थापा, सुमन खनाल, संझना ढुंगाना, दलबहादुर तामाङ , शक्तिबहादुर तामाङ , कमला खड्का, प्रेम न्यौपाने रहेका छन् ।
    निवर्तमान अध्यक्ष खिलबहादुर धमलाको सभाध्यक्षता,नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता,केन्द्रीय सदस्य रामबहादुर भण्डारी, जिल्ला संयोजक मनराज भण्डारी,संगठनका केन्द्रिय सचिव एवं बागमती प्रदेश अध्यक्ष शंकर अधिकारीको विशेष आतिथ्यता,माओवादी केन्द्र धादिङका सचीव दीपक लामिछाने,शिक्षा बिकास तथा समन्वय इकाइ धादिङका प्रमुख कृष्णकुमार श्रेष्ठ ,माओवादी केन्द्रका नीलकण्ठ नगर अध्यक्ष शम्भुकुमार श्रेष्ठ ,नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष ठानप्रसाद बसौला,शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशरीप्रसाद पन्त,नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सदस्य हरि लंसाल,माओवादी केन्द्रका जिल्ला सदस्य बिनोदबाबु रिमाल ,नेपाल रेडक्रस सोसाइटी धादिङका मन्त्री दुर्लभकुमार तामाङ लगायतको आतिथ्यतामा समुद्घाटन कार्यक्रम सम्पनन भएको थियो । कार्यक्रमको अवसरमा संगठनमा महत्वपूर्ण भुमिका खेल्नुभएका सेवा निबृत्त शिक्षकहरु श्यामबहादुर मगर,बद्रीप्रसाद रेग्मी,एकबहादुर रिजाल,बिष्णुप्रसाद ढुंगाना,सोमनाथ नेपाल लगायतलाई सम्मानित गरिएको थियो ।

    Advertisement

    आइतबार, माघ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.