• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

नारायणगढ जेसीजको आयोजनामा बहुशाखा बैठक सम्पन्न

  •   बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
  • नारायणगढ/नारायणगढ जेसीजको आयोजनामा चितवन वरीपरी रहेका जेसीज शाखाहरुको बहुशाखा बैठक (Multi chapter Meeting) नारायणगढ जेसीजका अध्यक्ष जेसी अमर घिमिरेको सभापतित्वमा सु-सम्पन्न भएको छ।
    भरतपुर स्थित धावन रिक्रियसन सेन्टरमा सम्पन्न उक्त बैठकले नेपाल जेसीज एंव सबै शाखाका अध्यक्ष एंव पदाधिकारीज्युहरुलाई बधाई ज्ञापन गर्ने, नारायणगढ जेसीजको आतिथ्यता तथा सम्पुर्ण वरीपरीका शाखाहरुको सहआयोजनामा ‘Multi Chapter Parliamentary Meeting Procedure Training’बाट तालिम शृंखला सुरु गरी विभिन्न शाखाहरुले निरन्तरता दिने, गैँडाकोट जेसीजको आतिथ्यतामा बनभोज कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ भने संयुक्त जेसीज सप्ताहको संभाव्यता अध्ययन गर्नका निम्ती समिति पनि गठन गरेको छ।
    उक्त ‘Multi Chapter Meeting’मा नारायणगढ लेडी जेसीजकी अध्यक्ष जेसी सुष्मीता श्रेष्ठ, रत्ननगर जेसीजका अध्यक्ष जेसी अमित कुमार गुप्ता, गितानगर जेसीजका अध्यक्ष जेसी सन्तोष लामीछाने,जेसीआई सौराहाका अध्यक्ष जेसी शुरेश शर्मा भुषाल, सौराहा लेडी जेसीजकी अध्यक्ष जेसी मंजु चौधरी, पर्सा खैरहनी जेसीजका अध्यक्ष जेसी सुरज नेपाल,जेसीआई रजहरका अध्यक्ष जेसी शोभा मुखिया कोईराला, गैँडाकोट जेसीजका अध्यक्ष जेसी रोजन घिमिरे,जेसीआई राप्तीका अध्यक्ष जेसी सुजन थापा, जेसीआई शारदानगरका अध्यक्ष जेसी लक्ष्मी प्रसाद सापकोटा, जेसीआई देवचुलीका अध्यक्ष जेसी गणेश सापकोटा एंव माडी जेसीजको नेतृत्व गर्दै निवर्तमान अध्यक्ष जेसी शोभाखर अधिकारीज्युको सक्रिय सहभागिता रहेको थियो भने विभिन्न शाखाहरुवाट संचालक समितिका अन्य पदाधिकारीज्युहरुको पनि उल्लेख्य सहभागीता थियो।
    बैठकमा कानुनी सल्लाहकारका रुपमा नारायणगढ लेडीकी अध्यक्ष जेसी सुष्मिता श्रेष्ठ, महासचिवका रुपमा सौराहाका अध्यक्ष जेसी सुरेश शर्मा भुषाल र कोषाध्यक्षका रुपमा कालिकाका अध्यक्ष जेसी कृष्ण पौडेलले भुमिका निर्वाह गर्नु भएको थियो।
    स्वागत मन्तव्य जेसीआई रत्ननगरका अध्यक्ष जेसी अमित कुमार गुप्ताले राख्नु भएको थियो भने जेसीआई राप्तीका अध्यक्ष जेसी सुजन थापाले धन्यवाद ज्ञापन गर्नु भएको थियो। बहुशाखा बैठकको आयोजना विभिन्न शाखाहरुले पालैपालो गर्दै जाने गरी योजना बनाईएको छ।

    Advertisement

    बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.