• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

शिक्षक कपिल बने नमुना बागवानी उद्यमी

  •   बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
  • १५ बर्ष पहिले कपिल कट्टेलले गाेरखाबाट शिक्षक पेशाबाट निवृत्त भए पनि आफ्नाे कर्मशील जिन्दगीलाई चितवनकाे साविक पिठुवा हालकाे रत्ननगर १४ मा कृयाशिल बनाई राख्नुभयाे । कहिले उन्नत जातकाे बाख्राकाे खाेजीमा भाैतारीनुभयाे भने कहिले उन्नत जातकाे गाईकाे खाेजीमा । लरक्क परेकाे पाठाहरु आँगनमा त भने या मानकाे फाँचाे भएकाे गाई र सरलक्क परेका बाख्राले खाेर भरीएका हुन्थे वहाँकाे ।” कपिल सर टाठाे मात्रै हाेईन चलाख उध्धमी हुनुहुन्छ ” भन्दथे गाउँले पनि ।

    Advertisement

    Open photo

    कहिले डेरी समितिमा त कहिले सिचाईकाे समिति बनेर सामाजिक काममा समेत जनसेवामा लागिरहने भू. पू. शिक्षक कपिल कट्टेल भने आफ्नाे घर पछाडि रहेकाे करिव १ बिगाहा जमिनमा धान बालीकाे बिकल्पकाे खेतीकाे खाजीमा दिमाग चलाउन थाल्नुभयाे । नहरकाे छेवैकाे खेत । गज्जवकाे ३ बाली फसल ।

    पेन्सने जीवन नचल्ने कुरैभएन । तै पनि वहाँ ले थप कमाई र सहज तरिकाकाे खेतीपाती काे खाजीमा चाहराख्न छाेड्नुभएन । यसै बीचमा केराखेतीकाे लहरसँगै वहाँकाे मनले पनि रैथाने खेतीकाे बिकल्पमा केरा खेतीलाई राेज्याे । २/३ फसल त राम्रै भएकाे थियाे तर अनेक राेगकाे कारण अझै बिश्वासीलाे खेती कुन हुनसक्छ भन्ने बिषयमा खाेजी गर्दैजाँदा याे खेती भेटाएकाे छु , शिक्षकबाट बदलिएको बागवानी कृषक उध्यमीकाे पाेशाकमा बागबानी तिर छिर्दै भन्नूहुन्छ कपिल सर।

    कपिल सर अझै जिन्दगीलाई बदल्दै हुनुहुन्छ । अहिले वहाँ लिचि खेतीगर्ने बागवानी कृषककाे रुपमा बदलिनुभएकाे छ । ” जनजागृती लिचि फर्म” दर्ता गरेर लस्करै लिचिका बिरुवा हुर्काउनुभएकाेछ अहिले ।

    भारतकाे उन्नत फर्मबाट धेरै कृषक साथी मिलेर३बर्ष पहिले विरुवन झिकाइएको हाैँ – वहाँ भन्नुहुन्छ । गएकाे बर्ष छिमेकी र ईष्टमित्रलाई चखाउने फल लाग्यो , यसपालि त राम्रै फल्लाजस्तो छ – हुर्कदाे विरुवा देखाउदै वहाँ भन्नुहुन्छ ।

    Open photo

    थमक्क परेका लस्करै लिचिका विरुवा छन् असर नपर्ने गरि बिचबिचमा ताेरी र घाँस समेत फसल दिने तयारीमा छन् । ” लिचि खेती आम्दानीको हिसाबले पनि अरुभन्दा राम्रो र सजिलाे जस्ताे देखेर याे खेती मा हागेकाे वहाँ बताउनुहुन्छ ।

    रत्ननगरकाे पिठुवामा लिचि खेती काे कृषक सँघ नै बनेकाे र करिव २० जनाकाे सकृय समूह नै बनेर सँगठित भै लिचि खेती भैरहेकाे छ । बागवानी कृषकलाई आवस्यक ज्ञान र शीपकाे भने अझै थप आवस्यकता रहेकाे र राज्यले नव उधमीहरुलाई आर्थिक सहयाेग तथा तालिमले दिक्षित गराउनुपर्ने देखिन्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.