• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नव जनजागृतिले १७औं स्थापना दिवस मनायो

"१७ जना सम्मानित, १० महिला सहित ४७ जनाले रक्तदान गरे "

  •   बुधबार, माघ २५, २०७९ मा प्रकाशित
  • भरतपुर/नव जनजागृति बचत तथा ऋण सहकारी संस्था भरतपुर १३, पृथ्विनगरले स्थापना दिवस मंगलबार मनाएको छ। पुरस्कार तथा सम्मान वितरण, रक्तदान सहित विविध कार्यक्रम गरी सहकारीले १७औं स्थापना दिवस मनाएको हो ।
    सो अवसरमा जेष्ठ शेयर सदस्य, उच्चतम वचत, ऋण कर्ता सहित असल ऋण कर्ता गरी १३ जनालाई सम्मान गरिएको संस्थाका सचिव बलराम पौडेलले जानकारी दिए । उच्चतम वचत कर्ता तर्फ नवराज सापकोटा, महेश्वर सापकोटा, राधिका खनाल र हिमालय दण्डपाणी न्यौपाने माध्यामिक विद्यालयलाई सम्मान गरिएको थियो । पौडेलका अनुसार उच्चतम ऋण तर्फ रमा देवी अधिकारी, जमुना अधिकारी र इन्द्र घिमिरे सम्मानित हु्दाँ असल ऋण कर्ता तर्फ मैना सन्यासी, विजय ओझा र दिनेश भन्द्र पण्डित सम्मानित भएका थिए । संस्थाले ७० वर्ष पुरा गर्नुभएको चन्द्रकला अधिकारी, विष्णु प्रसाद अर्याल र तारानाथ सुवेदीलाई जेष्ठ शेयर सदस्यका रुपमा सम्मान गरेको थियो ।
    प्रमुख अतिथि जिल्ला सहकारी संघ, चितवनका अध्यक्ष हरि प्रसाद पौडेल र नव जनजागृति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खिलराज रेग्मीले सम्मानीतहरुलाई खादा ओढाई सम्मान पत्रले सम्मान गरेका थिए ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले समुदायमा आधारित वचत तथा ऋण सहकारी संस्था कहिल्यै नडुब्ने बताए । पछिल्लो समयम वचत तथा ऋण सहकारीका विषयमा प्रश्न उठेको भएपनि नव जनजागृति जस्ता समुदायमा आधारित सहकारीमा मानिसहरुको आकर्षण बढेको भन्दै पौडेलले भने सहरमा नचिनेका संचालक र फरक पृष्ठ भुमिभएका व्यक्तिहरुका कारण केही सहकारी जोखिममा परेका छन् । तर समुदायमा आधारीत सहकारी वषौं सम्म रहन्छन् ।

    Advertisement

    कार्यक्रममा नव जनजागृति बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष एवम् जिल्ला सहकारी संघ, चितवनका निवर्तमान अध्यक्ष हरिश्चन्द्र सुवेदीले संस्थाको ईतिहास बारे जानकारी गराएका थिए ।उनका अनुसार भरतपुर १३ को एक मात्र वचत तथा ऋण सहकारीको रुपमा परिचित नव जनजागृति बचत तथा ऋण सहकारी संस्था ८४ जना पशुपालक किसानहरुले २०५४ सालमा मासिक ५० रुपैयाँ वचत गर्दै व्यापार समूहको रुपमा सुरु भएको थियो ।
    अहिले यस सहकारीमा १३ सय बढी सदस्यहरु छन् भने १३ कारोड बढि पूँजी छ। वचतसँगै सहकारीले अहिले व्यवसायीक, कृषि र वैदेशीक रोजकारीको लागि ऋण लगानी गर्दै आएको छ। भरतपुरकै ग्रामीण भेगमा सहकारीले भावी दिनमा डिजिटल बैंकिङ्ग कार्य समेत सुरु गर्ने अवधारणमा रहेको छ।
    नव जनजागृति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष भानुभक्त सुवेदीले स्वागत मन्तव्य राखेका थिए । संस्थाले स्थापना दिवसकै अवसरमा आयोजीत रक्तदान कार्यक्रममा १० महिला सहित ४७ जनाले रक्तदान गरेका थिए । केन्द्रिय दुग्ध सहकारी संघका उपाध्यक्ष भागिरथ तिमल्सेनाले ५२औं पटक रक्तदान गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । अध्यक्ष रेग्मीले सेयर सदस्यका हितका लागि आफ्नो नेतृत्व निरन्तर लाग्ने बताएका थिए ।

    बुधबार, माघ २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.