• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

तरकारी किसानको आन्दोलमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को एक्यवद्धता

  •   मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
  • भरतपुर/अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), चितवनले किसानको समस्या गम्भिर बन्न सरकारको ध्यानआकर्षण गराएको छ । उचित मूल्य नपाए पछि चितवनका किसानहरूले सडकमा तरकारी फालेको विषयलाइमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), चितवनका अध्यक्ष भागिरथ तिमल्सेनाले सोमबार विज्ञप्ती मार्फत किसानका माग सम्बोधनको लागि आवश्यक पहल लिन ध्यानआकर्षण गराएका हुन् ।
    माओवादी केन्द्र निकट यस किसान संघले कृषकले आफ्नो पहलमा अत्याधिक लागतमा तरकारी उत्पादन गरेतापनि उचित मुल्य र बजार नपाउदा आफ्नो उत्पादनलाई खेतमा नै जोत्न र बाटोमा फाल्नुपर्ने बाध्यता आइपरेको बताएको छ।
    विज्ञप्तीमा भनिएको छ (‘बैंक व्याज दिन दिनै बढ्दै जानु र उत्पादनमा प्रयोग हुने वस्तुहरुको मूल्य बढ्नुको कारणले उत्पादन लागत वृद्धि हुदाँ किसानले ठुलो पीडा भोग्नुपरेको छ । यस्तो अवस्थामा राज्यले किसानको पक्षमा योजना ल्याउनुपर्ने र किसानको मागहरु पुरा गर्न ध्यान दिनुपर्नेमा सरकार सत्ता मोहमा अलमल गरिरहेको छ । बजारमा ल्याव परीक्षण नगरिएका भारतीय कृषि उपजले (तरकारी, मह, माछा, मासु, अण्डा, दूध, केरा इत्यादीले) बजार कव्जा गरेको छ। त्यसैको परिणाम स्वरुप २०७९ माघ २० गते चितवनका तरकारी उत्पादक कृषकहरुले तरकारी सडकमा फालेर गरेको सरकारको ध्यानाकर्षण र विरोध हो ।’
    संघले सो तरकारी किसानहरुको विरोध कार्यक्रमप्रति एक्यवद्धता जाहेर गर्दै अविलम्व भारतबाट आयात गरिने तरकारी, फलफुल, अण्डा, माछामासु, दूध तथा दुग्धजन्य उत्पादनहरु जसले नेपालका कृषकहरुलाई प्रत्यक्ष असर पर्छ । त्यस्ता उत्पादनहरु नेपाल सरकारले रोक लगाई नेपाली कृषकहरुलाई संरक्षण र प्रोत्साहन गरि किसानका माग पुरा गर्न सरकारसंग अनुरोध समेत गरेको छ। संघले कृषिप्रधान देश भनिएता पनि किसानले राज्यबाट प्राप्त गर्नुपर्ने सेवा उन्नत बीउ, रासायनिक मल तथा प्राविधिक सेवा समेत प्राप्त गर्न नसकेको आरोप लगाएको छ।
    किसानहरुले गर्ने हरेक आन्दोलनहरुमा एक्यवद्धता रहेको जनाउँदै संघले दुग्ध उत्पादक कृषकहरुले दूधको मूल्य वृद्धिको लागि उठाएको माग समेत समयमै पुरा गर्न सरकारको ध्यानआकर्षण समेत गराएको छ।

    Advertisement

    मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.