• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

युवा व्यवसायी ओझाको उदारणीय काम राहतदेखि रक्तदानसम्म


  •   शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित
  • चितवन/झण्डै डेढ महिनासम्म देश लकडाउनबाट गुज्रिरहेका बेला भरतपुर महानगरपालिका वडा नम्बर १२ का युवा व्यवसायी सुजन ओझाले सामाजिक र मानवीय काम गरेर उदाहरण बन्न सफल हुनु भएको छ । सानैदेखि मनकारी स्वभावका ओझा छोटो समयमै एक सफल व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । उहांँले आफ्नो व्यवसाय संँगै सामाजिक कामलाई समेत निरन्तरता दिदै आउनु भएको छ । ओझाले लकडाउनको समयमा प्रताडित र दैनिक जीवन यापन गर्न कठिन त्यस्ता व्यक्तिहरुलाई खाद्य सामाग्री एवं आर्थिक सहयोग गर्दै आउनु भएको छ ।

    Advertisement

    लकडाउनको शुरुवाती क्षणमै उहाँले देवघाटमा रहेका २६ विपन्न परिवारलाई खाद्यसामाग्री प्रदान गर्नुभयो । उहाँ यतिमा मात्र सिमीत रहनु भएन आफ्नै वडाका विपन्न परिवार, ज्यालमजदुरलाई समेत उहाँले खाद्य सामाग्री वितरण गर्नुभयो । ‘सबैभन्दा ठूलो धर्म मानव सेवा नै बताउने ओझा भन्नुहुन्छ, मानवसेवा जस्तो संसारमा कुनै छैन , पैसा त जसले कमाउन सक्दछ । ’ लकडाउनको समयमा उहाँले व्यक्तिगत रुपमा राहत वितरण गर्दै आउनु भएको छ । त्यति मात्र होइन ओझाले दर्जनौ संस्थालाई खाद्य सामाग्री, आर्थिक सहयोग गर्दै आउनु भएको छ । व्यवसायको धर्म व्यवसायमात्र नभई मानवसेवा पनि अनिवार्य गर्नुपर्ने उहांँको भनाई छ ।

    सानैदेखि दयालु स्वभाव र दु:खी गरीबको भावना बुझ्ने ओझाले विभिन्न संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा समेत सक्रिय हुनुहुन्छ । ‘मैले मेरो हैसियतले भ्याएसम्म मानवसेवा गर्दै आएको छु, उहाँले भन्नुभयो, चाहे त्यो आर्थिक सहयोग तथा मानव सेवा नै किन नहोस ।’ उहाँका अनुसार ओझाले आफ्नो जीवनकालमा २० पटकभन्दा बढी रक्तदान गरिसक्नु भएको छ । लकडाउनको समयमा रगत अभाव हुने भएकोले आफूले रत्तदान गरेको बताउनु भयो । ‘मैले विभिन्न संस्थामार्फत रक्तदान कार्यक्रमलाई समेत तीब्र बनाएको छु साथी भाईहरुलाई समेत आग्रह गरेको छु’ उहाँले भन्नुभयो ।

    उमेरले ३ दशक मात्र काट्नु भएका ओझा मानव सेवा गर्न पाउंँदा सन्तुष्ट मिलेको बताउनु हुन्छ । ‘मलाई मानव सेवा गर्दा अलग्गै आनन्द प्राप्त हुन्छ उहाँले भन्नुभयो, हुने खाने वर्गले हुंँदा खांँदालाई सहयोग गर्नुभएको छ ।’ आफ्नो व्यवसाय धर्मको साथै मानवीय धर्म निभाउनु भएका ओझाले देशमा विगतका समयमा पनि देशलाई विपद परेको बेला आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । यस्तो महामारीको बेला राज्यको मुख ताक्न नहुने भन्दै आम युवाहरुले हातेमालो गर्नुपर्ने उहाँको भनाई छ ।

    मानव धर्मलाई सर्वोपर्री ठान्ने उहाँ दर्जनौ संस्थाबाट सम्मानित भईसक्नु भएको छ । भविष्यमा समेत समाजसेवा र मानवसेवालाई निरन्तरता दिदै जाने उहाँले प्रतिबद्धता जनाउनु भयो । अहिलेको २१ औं शताब्दीको यो भौतिक संसारमा मानवीयता हराउंँदै गएको बेला युवा व्यवसायी एवं परोपकारी ओझाबाट केही सिक्ने कि?

    शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.