• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

भ्रष्टाचार विरुद्ध सहयोगी समूहहरु बिच कार्य प्रगति समिक्षा एवं भावी कार्यक्रम तर्जुमा गोष्ठी

  •   सोमबार, माघ १६, २०७९ मा प्रकाशित
  • भरतपुर/भ्रष्टाचार विरुद्ध अभियान नेपाल चितवनले भरतपुर महानगरपालिकाको समन्वय तथा सहयोगमा भ्रष्टाचार विरुद्ध सहयोगी समूहहरु बिच कार्य प्रगति समिक्षा एवं भावी कार्यक्रम तर्जुमा गोष्ठी आयोजना गरेको छ । सोमबार भरतपुरमा आयोजना गरिएको गोष्ठीमा भरतपुर महानगरपालिका भित्र रहेका सबै सरकारी तथा गैरसरकारी निकायहरुलाइ कसरी भ्रष्टाचार मुक्त बनाउन सकिन्छ भनेर बृहत छलफल भएको छ । गोष्ठीलाई समुद्वघाटन गर्दै भरतपुर महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीले भ्रष्टाचार एक अजिबको प्राणघातक भाइरस भएको बताउनु भएको छ । भ्रष्टाचार भन्ने भाइरस तपाई हाम्रो अघिपछि चारैतिर फैलिरहेको छ उप प्रमुख अधिकारीले भन्नू भयो, त्यसको लागि हामी एन्टिभाइरसको रुपमा प्रस्तुत हुन जरुरी छ । तपाइँ हामी बाटै भ्रष्टाचार शुरु भएको हुँदा अब तपाई हामी बाटै यसको अन्त्य हुन पनि जरुरी रहेको प्रष्ट पार्दै उहाँले सबै क्षेत्रमा निगरानी राख्न सके मात्रै भ्रष्टाचार न्यूनीकरण हुने पनि बताउनु भयो । भ्रष्टाचार भन्ने शब्दलाई बोलिमा मात्रै नभएर ब्यबहारमा उतार्न सकेको खण्डमा भ्रष्टाचार न्यूनीकरण हुनेमा आफू बिश्वस्त रहेको उप प्रमुखको भनाइ छ। सरकारी तथा गैरसरकारी निकायहरुमा भएका कामका प्रगतिका बारेमा प्रश्न मात्रै उठाउन सकियो भने पनि भ्रष्टाचार न्यूनीकरण हुनेमा कुनै शका नरहने उप प्रमुखको टिप्पणी रहेको छ । आर्थिक चलखेलमा मात्रै नभइ हरेक गतिविधिमा समेत भ्रष्टाचार हुने गरेको उहाँको तर्क थियोे । कुनै एकको प्रयासबाट मात्रै भ्रष्टाचार रोक्न नसकिने वस्तुस्थिति रहेकाले राज्यका सबै अङ्ग लक्ष्योन्मुख हुनु जरुरी छ । गोष्ठीमा अधिबक्ता इन्दु कोइरालाले सुचनाको हकका सम्बन्धमा प्रकाश पार्नु भएको थियोे । कोइरालाले स साना सुचनाहरुलाइ लुकाउदा र राज्यलाइ समयमै आफू सग भएका सुचनाहरु नदिदा समाजमा भ्रष्टाचार बढ्दै गएको तितो यथार्थता रहेको प्रष्ट समेत पार्नु भयो । गोष्ठीमा भावी कार्यक्रम,जिल्लाबाट अपेक्षा गरिएका कार्यक्रमहरुको बारेमा पनि छलफल भएको छ। भरतपुर महानगरमा २९ वटै वडामा भ्रष्टाचार विरुद्ध सहयोगी समूहहरु गठन भइ तिब्र रुपमा काम भइरहेको छ । गोष्ठीमा प्रत्येक वडा बाट सयोजक तथा सदस्य गरि ५८ जना उपस्थित भएका छन। गोष्ठीमा वडा न ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, सस्थाका सह सचिब शर्मिला पण्डित,सहयोगी समूह भरतपुर वडा न १ का सयोजक उद्वव कुमार पिया,वडा न ३ का निबर्तमान सयोजक तारा मित्र पण्डित लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

    Advertisement

    सोमबार, माघ १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.