• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ४. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नारायणी किनारमा कोटिहोम ज्ञानमहायज्ञ सञ्चालन

"विश्व शान्तिका लागि महायज्ञ गरिएको मन्त्री पाण्डेको भनाई  "

  •   शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
  • चितवन/नारायणी नदी किनारमा आज (बिहीबार)देखि साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञ सुरु भएको छ । एक महिनासम्म चल्ने महायज्ञको शहरी विकास मन्त्री विक्रम पाण्डेले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले विश्व शान्तिका लागि महायज्ञ गर्न लागिएको बताउनुभएको छ । ‘यो यज्ञ हिन्दुहरुको लागि मात्र गरेको होइन । विश्व मावन जातिको शान्तिका लागि हामीले गर्न लागेको यज्ञ हो,’ उहाँले भन्नुभयो, ‘कुनै जात र लिङ्गका लागि गरिएको होइन ।’ ऋषिहरुले तपस्या गरेको भूमिमा गर्न लागिएको महायज्ञमा देशभरका भक्तजनहरुले आएर पुण्य प्राप्त गर्न सक्ने उहाँले बताउनुभयो । यस महायज्ञले विश्वका मानव जातिलाई सफलता मिल्ने विश्वास समेत लिनुभएको छ । उहाँले पूर्ववत रुपमा शान्तिको कामना समेत गर्नुभएको छ । धर्मको संरक्षण गरे मानवको रक्षा हुने उहाँको भनाई छ ।

    Advertisement

    सनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ सुरु भएको हो । महायज्ञ एक महिनासम्म सञ्चालन हुनेछ । कार्यक्रममा बोल्दै आयोजक समितिका सल्लाहार टंकनाथ पौडेलले पैसा संकलनका लागि महायज्ञ नगरिएको भन्दै सनातन संस्कृतिलाई संरक्षण गर्न लागिएको बताउनुभयो । २०५७ सालपछि नेपालमै पहिलोपटक कोटिहोम गर्न लागिएको दावी गर्दै पौडेलले महायज्ञमा भक्तजन आएर अवलोकन गर्न अनुरोध समेत गर्नुभएको छ ।

    सल्लाहाकार उमाशंकर अग्रवालले धर्म संरक्षण गर्न कोटीहोम गरिएकाले आएर उपस्थिती भैदिन अनुरोध गर्नुभयो । पुर्वसांसद गोविन्द कंडेलले नेपालीले आफ्नो आचारण भुल्दै गएकाले सम्पुर्ण भक्तजन मिलेर महायज्ञ समपन्न गर्न सुझाव दिनुभएको छ । स्वामी जगन्नाथ शर्मा कंडेलले समयसंगै यज्ञहरुको गर्ने प्रक्रिया परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

    महायज्ञ सम्पन्न गर्न साढे दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दैनिक होमनका लागि ७ क्वीटल अन्न खर्च हुने प्रमुख कथा बाचक परशुराम पाण्डेले जानकारी दिनुभयो । फागुन १२ गतेसम्म सञ्चालन हुने महायज्ञलाई एक करोड ४९ लाख ८५ हजार बत्ति बालिने लक्ष्य राखिएको छ । महायज्ञमा १०८ कर्मनिष्ठ ब्राह्मण पु्जा पाठमा सहभागि हुनेछन् । महायज्ञको उद्घाटन पुर्व र्याली समेत निकालिएको थियो ।

    शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ४.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.