• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


  •   बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
  • भरतपुर/उपप्रधानमन्त्री,भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सबै पुर्वधार मध्येको मुख्य पुर्वधार शिक्षा भएको बताउनु भएको छ। भरतपुर १३ मा रहेको हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले शिक्षाको क्षेत्रको विकास विना अरु विकास ठिक दिशा तिर लैजान नसक्ने र दिर्घ जिवि बनाउन नसक्ने बताउनु भएको थियो ।उहाँले भन्नु भयो– राज्यले पहिलो लगानीमा शिक्षामा गर्नुपर्छ । शिक्षामा गुणात्मक परिवर्तन गर्न यो सरकार प्रतिवद्ध छ । श्रेष्ठका अनुसार यो सरकार सामुदायिक विद्यालय र आंगिक क्याम्पसहरुको शिक्षालाई गुणस्तरीय बनाउँन चाहान्छ ।

    Advertisement


    उहाँले आफु घुस,चाकडी र उपहार बाट सधै टाँढा रहने बताउँदै राजनितिक परिवर्तनलाई सामाजिक आर्थिक रुपान्तरणको निम्ती निस्वर्थ ढंगबाट अघि बढ्ने बताउँनु भयो ।
    हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ईतिहासको प्रंशसा गर्दै उहाँले यस विद्यालयलाई निरन्तर रुपमा अघि लैजना आफ्नो र सरकारको सधै सकारात्मक सहयोग रहने बताउँनु भयो । उहाँले थप विद्यालय भवन, खेलकुद मैदान संगै शैक्षिक उन्नततिका लागि सरकार र आफ्नो तर्फबाट सहयोग र उपयुक्त बातावरण बनाउँने बताउनु भएको थियो ।


    २०३७ सालमा एउटा झुप्रो बाट सिकाईं सुरु गरेको हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये एक सामुदायिक विद्यालय हो । नेपाल सरकार शिक्षा मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्धारा पाँच हजार सामुदायिक विद्यालयमा गरिएको कार्य सम्पादन मुल्याङ्कनको आधारमा ८५.३३ अंक प्राप्त गरी नेपालको ३० औँ र चितवनको प्रथम स्थान हाँसिल गर्न सफल भएको थियो । विद्यालयको इतिहास आफैँमा मर्मस्पर्शी छ। विद्यालयका प्राचार्य भानुभक्त सुवेदीका अनुसार तत्कालिन गितानगर गाविसको चम्पानगर, पृथ्वीनगर र उज्ज्वलनगरका अभिभावकहरुले विद्यालयको महसुर गरेर आफैँले सहयोग जुटाएर यस विद्यालयको स्थापना गरेका थिए । क्रमश विद्यालयमा भौतिक संरचना विकासको लागि २०४४, २०५० र २०६७ सालमा गरी ३ पटक धान्यपर्वहरु आयोजना गरिएको थियो ।
    यहाँ अध्ययनका लागि विद्यार्थीको संख्या बढ्न थाले पछि अहिले प्रवेश परीक्षा लिने गरिन्छ। करिब एक हजार विद्यार्थीले अहिले यो विद्यालयमा अध्ययन गर्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकृष्ण न्यौपानेका अनुसार शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयले अतिरिक्त र ब्यवाहारीक शिक्षाको लागि विद्यालय अघि बढेको छ । विद्यालयले अंग्रेजी माध्यममार्फत पनि विद्यार्थी पठाउँदै आएको छ। निकट भविष्यमानै विद्यालय विविए र विसिएको विषय संचालनका लागि विद्यालय अगाडी बढ्दै छ । तत्कालिन राज्यबाट २०५६ साल जेठ ७ गते देखि वेपत्ता पारीएको यस विद्यालयको उत्प्रेरक संस्थापक दण्डपाणि न्यौपानेको नाम जोड्ेर अहिले यस विद्यालयको नामकरण गरिएको छ ।

    बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.