चितवन : थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ द्वारा आयोजित खैरहनीमा जारी खिचरा महोत्सवमा आज सोमबार दर्शकको भीड बढेको छ । सोमबार महोत्सवस्थल दर्शकहरुले खचाखच भरिएको छ ।
Advertisement