• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नयाँ इन्जिनमा ‘ग्राण्ड आई-१० नियोस’, खुल्यो बुकिङ


  •   बुधबार, पुष २७, २०७९ मा प्रकाशित
  • काठमाडौं/हुन्डाई मोटर्सले फेसलिफ्ट ग्राण्ड आई-१० नियोसको भारतमा बुकिङ खुल्ला गरेको छ । कम्पनीले आफ्नो सफल ह्याचव्याक ग्राण्ड आई-१० नियोसको फेसलिफ्ट केहि दिनमै बजारमा ल्याउने भएको हो । हुन्डाईले ग्राण्ड आई-१० नियोसलाई भारत स्ट्याण्डर्डको फेज २ प्रदुषण मापदण्ड अनुसारको इनिजनमा ल्याउने भएको हो । भारत सरकारले नयाँ मापदण्ड आगामी अप्रिल २०२३ बाट लागू गर्ने निर्णय गरिसकेको छ । हुन्डाईले सेन्ट्रोको उत्पादन बन्द गरेसँगै ग्राण्ड आई-१० नियोस इन्ट्री लेवल कार भएको छ । आई-१० नियोस भारतमा राम्रो विक्री भइरहेको मोडल हो । नेपालमा पनि यसले निकै राम्रो ब्यापार गरेको थियो ।

    Advertisement

    यस्तो हुनेछ ग्राण्ड आई-१० नियोस फेसलिफ्ट

    हुन्डाईले ग्राण्ड आई-१० नियोस फेसलिफ्ट र अउराको इन्जिन अपडेट गर्ने छ । इन्जिनको अलावा यी दुबै कारको फ्रन्टमा केहि परिमार्जन गर्नेछ । हुन्डाईले आफ्नो नयाँ आई-१० मा मोर्डन हाइटेक स्टाइल तथा सेफ्टीलाई विशेष ध्यान दिएको जनाइएको छ । यो नयाँ मोडलमा फस्ट इन सेग्मेन्ट सेफ्टी फिचरको रुपमा ४ वटा एयरव्याग स्ट्याण्डर्ड रहने छ ।

    ग्राहकले आफ्नो छनोट अनुसार ६ वटासम्म एयरव्याग अप्सन पाउने छन् । टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल, इलेक्ट्रोनीक स्टेबिलीटी कन्ट्रोल, हिलस्टार्ट असिस्ट कन्ट्रोल जस्ता फिचरले आई-१० नियोसलाई अब्बल बनाउने छ । यसको एक्टेरियरमा नयाँ स्टाइलको एलइडी डीआरएल, रिभाइज्ड फ्रन्ट तथा रियर बम्पर तथा नयाँ एलइडी टेलल्याम्प रहने छ । इन्टेरियरमा ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, टाइप सी फास्ट यूएसवी चार्जिङ पोर्ट, वायरलेस चार्जर, स्मार्ट की, पुस बटन स्टार्ट स्टप, फुल्ली अटोमेटिम क्लाइमेट कन्ट्रोल , भोइस रिकग्निसन सिस्टम, रियर एसी भेन्ट पाउन सकिने छ ।

    हुन्डाईले यो कारमा १.२ लिटर फोर सिलिण्डर पेट्रोल इन्जिन दिएको छ । जसले ८३ पीएस पावर र ११४ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो कार म्यानुअल र अटोमेटिक दुबै गियरबक्समा उपलब्ध हुनेछ । हुन्डाईले ग्राण्ड आई-१० नियोसको पहिलो फोटो समेत सार्वजनिक गरेको छ । यो मोडलको प्रोडक्सन हुन थालिसकेको र फ्याक्ट्रीबाट डिलरकोमा छिट्टै डिस्प्याच हुने अनुमान गर्न सकिन्छ ।

    बुधबार, पुष २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.