• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

खिचरा महोत्सवमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य परीक्षण हुने


  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
  • खैरहनी/आठौँ खिचरा महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सव परिसरमा स्वास्थ्य शिविर हुन लागेको महोत्सव स्वास्थ्य उपसमितिका संयोजक भोला चौधरीले जानकारी दिए। उक्त शिविरमा विशेषज्ञ डाक्टरहरुबाटै स्वास्थ्य परीक्षण हुने छन्। चौधरीका अनुसार महोत्सव अवधिभर हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म विशेषज्ञ सेवासहितको निःशुल्क औषधि उपलब्ध गराइने छ। स्वास्थ्य शिविरमा उच्च रक्तचाप, मधुमेह, नाक, कान, घाँटी तथा थाइराइड, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसूति, क्यान्सर रोगका बरिामीहरुका लागि स्क्रिनिङलगायतको सेवा लिन सकिने उनले बताए।

    Advertisement

    तालिकानुसार महोत्सवको पहिलो दिन पुस २८ गते वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा पुष्प चौधरीमार्फत स्वास्थ्य परीक्षण गर्नेछन्। दोस्रो दिन पुस २९ गते बरिष्ठ, छाती, पेट, मुटु, मधुमेह र उच्च रक्तचाप तथा थाइराइड विशेषज्ञ डा गौरीराम महतोले चेकजाच गर्ने आयोजक संस्था केयर पोलिक्लिनिकका मानसिंह चौधरीले बताए। भरतपुर आखा अस्पतालको सहयोगमा निःशुल्क आँखा शिविर हुनेछ। पुस ३० गते हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रितम चौधरीमार्फत स्वास्थ्य परीक्षण हुने उनले बताए। यस्तै माघ २ गते नाक, कान, घाँटी तथा थाइराइड विशेषज्ञ डा विकास पाण्डे र डा अमित चौधरीले स्वास्थ्य गर्ने उनले बताए।

    माघ ४ गते हाडजोर्नी नशा, मेरुदण्ड, जोर्नी प्रत्यारोपण तथा क्यान्सर रोग विशेषज्ञ डा अरुण सिग्देलले स्वास्थ्य परीक्षण गर्ने छन्। सोही दिन भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगमा क्यान्सर स्क्रिनिङ कार्यक्रम रहेको चौधरीले बताए। चितवनमा भइरहेको रगत अभावलाई कम गर्न माघ ३ गते बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए। थारु कल्याणकारीणी सभा क्षेत्र नं. ७ र केयर पोलिक्लिनिक प्रालिको संयुक्त आयोजनामा शिविर सञ्चालन हुन लागेको हो। साधारण चिकित्सा सेवा भने डा अभिनाशकुमार रायबाट महोत्सव अवधिभर हरेक दिन हुनेछ। आयोजकले शिविरबाट सेवा लिन सबै जिल्लाबासीलाई आग्रह गरेको छ।

    मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.