• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ४. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

स्मार्ट हेल्थ नेपालको सिईयोमा नेपालका एक मात्र रक्त विषेशज्ञ डा. विपिन नेपाल नियुक्त

  •   मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
  • काठमाडौं/ स्मार्ट हेल्थ नेपालको सिईयोमा डा. बिपिन नेपाल नियुक्त भएका छन् । डा विपिन नेपाल (कन्सल्ट्यान्ट, एड्भाईजर, एन्ड एड्भोकेटर ट्रान्सफ्युजन मेडिसिन एन्ड ब्लड बैंङ्क) नेपालका एम मात्रै रक्त विषशज्ञ हुन् । विगत लामो समय देखि रक्तसेवामा आवद्धभई अस्पताल र स्वास्थय सेवा केन्द्रहरुबाट आफ्नो सेवा प्रदान गर्दै आएका डा. विपिन नेपालले कोभिड, डेंगु जस्ता महामारीमा बिरामीलाई सरल र सुलभ ढंगबाट रगत उपलब्ध गराउने कार्यमा अहम भुमिका निर्वाह गर्दै आईरहेका छन् । डा. नेपाल ले आफ्नो पदभार ग्रहण गर्दै रक्तदान महादान अभियानमा सबैलाई समेटर यो पूण्यको कर्ममा लाग्न आह्वान गरे । स्मार्ट हेल्थ नेपालले विषेशगरी रक्तसेवाहरु, नजिकैका अस्पताल, एम्बुलेन्स, ब्लड बैंक, फार्मेसी, सरल र सहज ढंगमा खोज्न सकिने अपलोड पे्रस्किृप्सन, मेडिसिन रिमाईडर, मेडि ईन्डेक्स (मेडिसिन डिक्सनेरी) साथै हेल्थ क्यालकुलेटर (आईबिडब्लु, बिएमआई, ईडिडि) जस्ता फिचर भएको स्मार्ट हेल्थ नेपाल मोबाईल एप्लीकेशन मार्फत निशुल्क सेवा प्रदान गर्दै आईरहेको छ । स्मार्ट हेल्थ नेपाल आफ्नो मोबाईलमा डाउनलोड गर्न मोबाईलको एप स्टोर वा प्ले स्टोरमा गई स्र्माट हेल्थ नेपाल टाईप गरि वा यो लिंक मार्फत https://qrco.de/bd2Ld3 डाउनलोड गर्न सकिने छ । छोटो समयमानै यो मोबाईल एप्लिकेशनको मद्धतमा ८ सय १२ पिन्ट आपत्तकालिन अवस्थामा रक्तसेवा संचार गर्ने केन्द्रहरु रक्तदाता र रक्तदान कार्यक्रम संचालन गरि रगत मिलाउन सफल भएको संस्था कार्यक्रम अधिकृत मनिशा श्रेष्ठले जानकारी दिईन । आगामि दिनमा रगत व्यवस्थापनलाई थप सहज बनाउँदै अघि बढ्नका लागि राष्ट्रिय अभियान संचालनमा ल्याईने बताईएको छ । स्र्माट हेल्थ नेपाल स्वास्थय संग सम्बन्धीत सम्पुर्ण सुचना प्रदान गर्ने साथै समस्याको समाधान गर्ने हेतुले स्थापना भएको कम्पनी हो । स्मार्ट हेल्थ नेपाल कम्पनी अन्र्तगत स्मार्ट हेल्थ नेपाल मोबाईल एप्लिकेशनद्धारा आम जनमानसले निशुल्क रुपमा स्वास्थ्य सेवाहरु लिंदै आईरहेका छन् ।

    Advertisement

    मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ४.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.