• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नेक्सन ईभी नयाँ मोडल आउने

  •   सोमबार, पुष १८, २०७९ मा प्रकाशित
  • काठमाडौं /विद्युतीय कारको रफ्तारमा अर्थमन्त्रीको ब्रेकपछि नेक्सनको बजार तिब्र विस्तार भयो । सरकारले १०० किलोवाटभन्दा माथि क्षमताका मोटर जडान भएका कारमा भन्सार र अन्तःशुल्क वृद्धि गर्दा नेक्सनलाई बजारमा एकछत्र रा जगर्ने बाटो खुल्यो । रेगुलर नेक्सनकै इलेक्ट्रीक भर्सनमा आएको कारण यसले बजारमा सहजै आफ्नो प्रभाव कायम गर्न सफल भयो । मूल्यका हिसावले कम्बस्चनभन्दा निकै सस्तो मूल्यमा उपलब्ध भएको कारण पनि यसलाई किन्न चाहने मानिसले धेरै विषयमा विचार नै गर्न परेन । कम्बस्चन इन्जिन भएका कारको आयात प्रतिबन्ध र एमजी जेडएस जस्ता सफल ईभीको मूल्य ब्यापक वृद्धि हुने अवस्था सृजना भएको कारण नेक्सनलाई बजारमा सफलता पाउन रोक्ने कुनै मोडल नै भएन ।

    Advertisement

    सिप्रदी ट्रेडिङले सन् २०२१ बाट नेपालमा विक्री सुरु गरेको नेक्सन ईभी करिब ७५ प्रतिशत बजार हिस्सासहित बलियो मोडल बनिसकेको छ । आकर्षक डिजाइन र फिचर लोडेड भएको कारण पनि यसलाई धेरैले मनपराए । टाटाले नेक्सन ईभीमा १६ इन्च अलोय ह्वील, माथिल्ला भेरियन्टमा लेदर सिट, ड्यूल टोन ड्यासबोर्ड, विभिन्न ड्राइभिङ मोड, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम जस्ता फिचर दिएको छ । कम्पनीले यसको एक्स्टेरियरमा सिग्नेचर एलइडी टेलल्याम्प, सनरुफ, पियानो व्ल्याक कलरको ओआरभीएम, रुफरेल, नयाँ सार्क फिन एन्टेनाका साथै बडी कलर कै डोर ह्याण्डल पनि दिएको छ । समग्रमा नेक्सन ईभी एक स्पोर्टी लुक्समा उपलब्ध एसयूभी हो ।

    टाटाले नेपालमा विक्री गर्दै आएको नेक्सन ईभीमा ३०.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । यसमा रहेको ९५ किलोवाट क्षमताको मोटर र करिब २०० देखि २५० किलोमिटरसम्म (बाटोको अवस्था अनुसार)को पाउन सकिन्छ । सिप्रदीले नेक्सन ईभीको नेपालमा विक्री सुरु गरेसँगै देशको विभिन्न स्थानमा फास्ट चार्जरहरु जडान गर्दै ग्राहकलाई उत्कृष्ट सेवा अफर गरेको थियो । त्यसले पनि धेरै ग्राहकलाई नेक्सन किन्ने वातावरण निर्माण भयो । नेक्सनको सफलतासँगै कम्पनीले टिगोर ईभी नेपाल ल्याइसकेको छ । अब नेक्सन म्याक्स र टियागो ईभी पनि चाँडै नेपाल ल्याउने मोडलमा पर्छन् ।

    सोमबार, पुष १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.