• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नारायणी नमुना माध्यमिक विद्यालयलाई देशकै पहिलो नम्बर उत्कृष्ट विद्यालय बनाउनतर्फ अग्रसर छौ : मेयर रेनु दाहाल


  •   शनिबार, पुष १६, २०७९ मा प्रकाशित
  • भरतपुर /भरतपुर महानगरपालिकाका  प्रमुख रेनु दाहालले भरतपुरमा रहेको नारायणी नमुना माध्यमिक विद्यालयलाई देशकै पहिलो नम्बर उत्कृष्ट बनाउनतर्फ अग्रसर रहेको बताउनुभएको छ । विद्यालय स्थापनाको ६० वर्ष पुगेको अवसरमा अयोजित हीरक महोत्सव अन्तरगतको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको १० नम्बरभित्र मात्र नभई १ नम्बर बनाउनतर्फ सबै पक्ष जुटिरहेको उल्लेख गर्नुभयो । देशकै महानगरपालिकाले स्थानीय सरकारले हैसियतले समग्र विकास गर्न प्रत्येक वर्ष भौतिक पूर्वाधार निर्माण बजेट विनियोजन हुने गरेको जानकारी दिनुभयो ।   नारायणी नमुना माध्यमिक विद्यालयलाई देशकै उत्कृष्ट विद्यालय भएकोमा गर्व महशुस हुने उल्लेख गर्नुभयो ।

    Advertisement


    ‘नारायणी माविमा भर्ना हुन ठूलो भिड लाग्छ,उहाँले भन्नुभयो,‘भरतपुरका अन्य विद्यालयले यसको अनुशरण गर्नुपर्छ ।  नारायणी मावि अझै नमुना विद्यालयका रुपमा पहिचान बनाउनु आवश्यक छ  । महानगरले आवश्यक सहयोग गर्छ । ’
    महानगरपालिका प्रमुख दाहालले विगत ५ वर्षमा सामुदायिक विद्यालयमा ७ हजार विद्यार्थी थप हुनु गर्वको विषय भएको बताउनुभयो ।
    महानगरपालिको शिक्षाको गुणस्तर अभिवृद्धिका लागि छात्रावृत्ति, विद्यालयलाई बस वितरण, छात्रालाई साईकल वितरण तथा न्यानो कपडा वितरण गर्ने लगायतका कार्यक्रमहरु निरन्त भइरहेको जानकारी दिनुभयो ।
    यसैबीच विद्यालयको हीरक महोत्सवको भोलि शनिबार (अन्तिम दिन) को कार्यक्रमलाई सम्बोधन गर्न नेपाल सरकारका नवनियुक्त प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम तय भएको छ ।  प्रधानमन्त्रीमा नियुक्त भएसँगै पहिलो पटक प्रधानमन्त्री प्रचण्ड गृह जिल्ला चितवन आउन लाग्नु भएको हो ।

    यसैबीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिका सबै भरतपुरबासीको साझा चौतारी भएको बताउनुभएको छ । तमु समुदायको नयाँ वर्ष ल्होसारको अवसरमा तुम ह्युल छोजधी राष्ट्रिय परिषद चितवनले भरतपुरको तीन खोले गुम्बामा आयोजना गरेको कार्यक्रममा मेयर दाहालले महानगरपालिकाले सबै समुदायलाई समान दृष्टिकोण र व्यवहार गर्दै आएको उल्लेख गर्नुभयो । मेयर दाहालले विगतको कार्यकालमा पनि सबै धर्म, लिङ्ग, क्षेत्रलाई समान व्यवहार प्रस्तुत भएको स्मरण गर्दै उहाँले अहिले पनि त्यसलाई निरन्तरता दिएको जिकिर गर्नुभयो । ‘विगतमा धेरै जसो वडामा गुम्बाहरु निर्माण भएका छन्, उहाँले भन्नुभयो,‘त्यही संख्यामा मन्दिर र मस्जिद पनि निर्माण भएको छ । कसैलाई काखा र पाखा भएको छैन ।’

    शनिबार, पुष १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.