• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

गुणस्तरीय शिक्षा आजको आवश्यकता : उपप्रमुख अधिकारी

  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित
  • भरतपुर/गुणस्तरीय शिक्षा आजको आवश्यकता उप प्रमुख अधिकारी भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउनु भएको छ । शैक्षिक क्षेत्रमा अब्बल मानिदै गएको भरतपुरलाई शैक्षिक हबको रुपमा बिकास गर्न सकियो भने मात्रै गुणस्तरीय शिक्षा आर्जन गर्न सकिने उप प्रमुखको भनाइ छ । लक्ष्मि मा बि जगतपुरको ५४ औ बार्षिकोत्सब एवं अभिभावक दिवसलाई सम्बोधन गर्दै उप प्रमुखले शैक्षिक क्षेत्रले नै देशको भबिस्य निर्धारण गर्ने हुँदा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनु भयो । शिक्षा क्षेत्रमा राजनीति

    Advertisement

    शिक्षाको ज्ञान बिना बिकास निर्माण हुन सक्दैन उप प्रमुखले भन्नू भयो, देश बिकासको पहिलो खुड्किलो भनेकै शिक्षा हो । भरतपुर महानगरले एक बिद्यालय एक खेलमैदानको अबधारणा अगाडि सारेको पनि उप प्रमुखको भनाइ छ । भरतपुर महानगर भित्र ११७ सामुदायिक बिद्यालय र ५१ वटा मा बि रहेका छन । बिद्यालयका प्रध्यानाध्यापक ईश्वरी प्रसाद सापकोटाले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक प्रतिबेदन तथा आर्थिक बर्ष २०७८/०७९ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा बिद्यालयको शैक्षिक गुणस्तरमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै बिद्यालयबाट अन्यत्र सरुवा भएर जाने शिक्षकहरुलाइ सम्मान पत्र सहित सम्मान गरिएको छ । साथै २०७८ मा एस इइ परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ सम्मान पनि गरिएको छ । कार्यक्रममा भरतपुर २३ का वडा अध्यक्ष दिपक दवाडी,२२ का अध्यक्ष बिष्णुराज महतो,नेपाली काङ्ग्रेस क्षेत्र न ३ का सभापति लाल बहादुर दवाडी,विद्यार्थीहरुको तर्फबाट अमृता तिमिल्सिना,सघ सस्थाहरुको तर्फबाट सरस्वती मा बि का नबराज पोख्रेल,शिक्षक अभिभावक सघका बिष्णु हरि घिमिरे लगाएतले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सोमबहादुर ढुगनाको सभापतित्वमा सम्पन्न भएको थियो ।

    आइतबार, पुष १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.