• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

श्रीदेब आदर्श बचत तथा ऋण सहकारि संस्था लि को साधारण सभा सम्पन्न


  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित
  • गितानगर/श्रीदेब आदर्श बचत तथा ऋण सहकारि संस्था लि गितानगरको 11 ओै वार्षिक साधारण सभा सम्पन्न भयो । संस्थाका अध्यक्ष ध्रुबराज मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगर पालिकाका उपमेयर चित्रसेन अधिकारी प्रमुख अतिथि रहनु भएको थियो ।

    Advertisement

    भरतपुर महानगरका कार्यपालिका सदस्य शारदा पाख्रेल वडा सदस्य शर्मिला परियार विशेष अतिथि रहेको सो कार्यक्रममा चितवन चनौलि शीत भणडारका अध्यक्ष सुर्यमणि पौडेल, ईन्द्रग्राम पुर्मिलन सहकारि का प्रतिनिधि शंकर न्यौपाने, गितानगर गरिबी निवारण साना किसान सहकारिका प्रतिनिधि किरण कोईराला ईच्छापुर्ण महिला बचत तथा ऋण सहकारिका प्रतिनिधि शोभा भण्डारि देवनगर दुग्ध उत्पादक सहकारि संस्थाका प्रतिनिधि सरस्वति कोईराला, देव आदर्श का पुर्व अध्यक्ष राजेन्द्र प्रसाद कोईराला, सल्लाहकार विष्णु प्रसाद शर्मा, देवेन्द्र राज अधिकारी, रामप्रसाद अधिकारी सिद्देश्वर आधारभुत विध्धालयका अध्यक्ष विष्णु वहादुर भुजेल, यमतिलसिता स्मृति प्रतिष्ठान का अध्यक्ष सरस्वति तिवारि नेपाली काङग्रेस वडा सभापति प्रकाश अधिकारी एमाले प्रतिनिधि बेदप्रसाद लामिछाने लगायत अतिथि रहेको कार्यक्रममा संस्थाले संस्थाका ५५ जना संस्थापक मध्ये १० जना शेयर सदस्यहरु क्रमशः ध्रुवराज मिश्र, सुर्यप्रसाद मिश्र, राममणि मिश्र, हिरमाया कुँबर,भुवन अधिकारी, प्रवन्न अधिकारी, विमला तिमल्सेना, सिताकुमारि अधिकारी, रमेश प्रसाद कोईराला, अनुप कोईराला, अर्जुन कोईराला, लाई सम्मान गरेको थियो ।

    यसैगरि संस्थाले २ लाख भन्दा वढि शेषर र बचत हुने यी वर्षका शेयर सदस्य प्रकाश गुरुङ, सिताकुमारि अधिकारी, अनुप कोईराला, असल ऋणि दिपेन्द्र बिक, विना गुरुङ, राम वहादुर गुरुङनारायाणि कमलि, वुधन महतो, असल मासिक बचत कर्ता शिबहरि पण्डित, सुशील पौडेल, ऋषिराम घिमिरे, दैनिक बचत कर्ता पुजन महतो, एससिई को परिक्षामा उत्कृष्ठ अंक ल्याउने विद्यार्थी प्रकृति पौडेल,प्रतीक दवाडि, बाल बचत कर्ता सिदान्त सापकोटा शेयरसदस्य वा शेयर सदस्य को परिवारको सदस्य अनुपकोईराका हजुर बुबा÷ हजुरआमा क्रमशः १०४ वर्षका भेदराज कोईराला, ९१ वर्षकि दमयन्ति कोईराला, संस्थाका अध्यक्ष दारा स्थापित यमतिसिता भक्तिमुक्ति देब आदर्श आय आर्जन कार्यक्रम अन्तरगत संस्थाका विपन्न र जेहेन्दार शेयर सदस्य चिन वहादुर विकका लागि आरनको विधुतिय पंखा र एक बोरा कोईला खरिद गर्न रु ५,०००/– र अर्का शेयर सदस्य चन्द्रमाया विकलाई रु ५,०००/– को एक गोटा बाख्राको पाठि समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा संस्थाको अध्यक्षको प्रतिवेदन अध्यक्ष मिश्रले सचिवको प्रतिनिधि महेन्द्र प्रसाद कोईराला, कोषाध्यक्षको प्रतिवेदन व्यवस्थापक लक्ष्मि सिमखडा, लेखा समिति प्रतिवृदन लेखा समिति नि.व.सदस्य शिबहरि पण्डितले प्रस्तुत गर्नु भएको थियो ।

    आइतबार, पुष १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.