• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

दोश्रो खैरहनी महोत्सव माघ ४ गतेदेखि १५ गतेसम्म हुने

"महोत्सवमा बहुर्राष्ट्रिय, राष्ट्रिय तथा लघु घरेलु तथा साना उद्योगहरुका उत्पादनहरु, कृषि उत्पादनहरु, महिला उद्यमीबाट उत्पादित सामग्रीहरु, बालउद्यान, सवारीसाधनलगायत प्रदर्शनी हुने "

  •   शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
  • खैरहनी/चितवनको खैरहनी नगरपालिकामा दोश्रो खैरहनी महोत्सव माघ ४ गतेदेखि १५ गतेसम्म हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती र उद्योग वाणिज्य संघ खैरहनीको संयुक्त आयोजनामा खैरहनी वडा नं. २ स्थित लदरी खोला किनारमा बागमती प्रादेशिक एवम् दोस्रो खैरहनी महोत्सव हुन लागेको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा माघ ४ गतेदेखि १५ गतेसम्म आयोजना हुने महोत्सव यस वर्ष दोस्रो संस्करणको महोत्सव हुन लागेको खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठले बताए । यसअघि विसं २०७५ मा महोत्सव आयोजना गरिएको थियो । प्रदेशको उद्योग व्यापार क्षेत्रको विकास गरी देशकै आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले उद्योग वाणिज्य संघ खैरहनीका सदस्यहरुलाई स्टलमा १० प्रतिशत छुट भएको र स्टलको ९ हजार देखि ३० हजारसम्म शुल्क लिने बताए । महोत्सवमा विभिन्न क्षेत्रहरु उद्योग, व्यापार, कृषि, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उत्पादन तथा सेवाहरु गरी ३५० वटा स्टलहरु रहने उनले जानकारी दिए ।

    Advertisement

    करिब एक करोड बीस लाखको लगानीमा हुन लागेको महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिब ७० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ खैरहनीले जनाएको छ । महोत्सवमा बहुर्राष्ट्रिय, राष्ट्रिय तथा लघु घरेलु तथा साना उद्योगहरुका उत्पादनहरु, कृषि उत्पादनहरु, महिला उद्यमीबाट उत्पादित सामग्रीहरु, बालउद्यान, सवारीसाधनलगायत प्रदर्शनी हुने संघले जारी गरेको विज्ञाप्तिमा उल्लेख छ ।

    महोत्सवले उद्योगी र उपभोक्ताहरुको सोझो सम्पर्कको स्थापना गराई व्यवसाय वृद्धि गर्ने, उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरुको समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने महोत्सवको लक्ष्य तथा उद्देश्य रहेको जनाइएको छ । महोत्सवले औद्योगिक पर्यटनलाई बढावा दिनुका साथै सूचना र प्रविधिको आदनप्रदान गर्दै कृषकहरुलाई कृषि उपजको विषयमा जानकारी प्रदान गर्ने आयोजकले जनाएको छ।

    महोत्सव अवधिभर छलफल, अन्तरक्रिया, गोष्ठी तथा प्रतियोगितात्मक कार्यक्रमहरु, स्वास्थ्य तथा शौक्षिक कार्यक्रमहरुको आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । महोत्सवको विशेष आर्कषणको रुपमा विभिन्न जनजातिको स्थानीय भेषभुषामा सांस्कृतिक कार्यक्रमका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहनेछन् ।

    अध्यक्ष श्रेष्ठले भने, ‘युवाहरुको लागि सेल्फीजोन, अम्ब्रेला स्ट्रिटदेखि बालबालिकाहरुको मनोरञ्जनका लागि बालउद्यानको समेत व्यवस्था गरिनेछ ।’ महोत्सवमा व्यापारी, उद्योगी, उपभोक्ता, सरकारी निकाय, संघ÷संस्था, अनुसन्धानकर्ता र आमनागरिक समेत एकै ठाउँमा जमघट भई प्रतिक्रिया, सुझाव र सहयोग लिने दिने अवसर रहेको उनले बताए । यस महोत्सवबाट उत्पादक तथा उपभोक्ताहरु बीच सोझो सम्पर्क कायम हुने, आन्तरिक तथा बाह्य पर्यटकीय विकासमा मद्दत पुग्ने र आर्थिक, समाजिक, सांस्कृतिक क्षेत्रको विकासमा फाइदा हुने आयोजकले अपेक्षा राखेको छ । महोत्सवलाई कृषि, प्रर्यटन तथा संस्कृति मन्त्रालयबाट समेत सहयोग मिल्ने आयोजकको विश्वास छ । महोत्सवमा प्रवेश शुल्क ५०, विद्यार्थीहरुलाई ३० र राज्यले सम्मान गरिएको ज्येष्ठ नागरिकलाई टिकट निःशुल्क गरिने छ । कार्यक्रमलाई प्रचार प्रसारको लागि स्थानीय तथा राष्ट्रिय स्तरका संञ्चार माध्यामहरुमा व्यापक पारिने आयोजकले जनाएको छ ।

    शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.