• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सनराइज स्कुलको ३५औँ वार्षिकोत्सव

  •   आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
  • भरतपुर/ सनराइज इङ्लिस स्कुल, भरतपुरको ३५औँ वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल शिवकुमार बगालेले स्वागत मन्तव्यका साथमा विद्यालय प्रतिवेदन प्रस्तुत गरेर सुरूवात गरेको कार्यक्रम मंसिर १३ गते नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरू लक्षित कार्यक्रम भएको थियो भने १४ गते कक्षा ६ देखि १२ सम्मका विद्यार्थी लक्षित कार्यक्रम भएको थियो । दुवै दिन विद्यार्थीले नियमित कक्षाकोठामा अध्यापन हुने शिक्षण सिकाइका साथै गीत, सङ्गीत, नाटक, नृत्यलगायतका विभिन्न विधामा आफ्नो प्रस्तुति दिएका थिए ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद अर्यालको सभापतित्वमा सञ्चालित कार्यक्रममा १३ गते प्रमुख अतिथिका रूपमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदी रहेको थिए भने विशेष अतिथिका रूपमा चौधरी ग्रुप बिजिनेश युनिट प्रमुख गर्ली अग्रवाल, भरतपुर महानगर प्याव्सनका अध्यक्ष लेखनाथ खनाल र सनराइज स्कुल चितवन प्रालिका अध्यक्ष हेमराज शर्मा रहेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि भूमिलाल सुवेदीले सनराइजका विद्यार्थीहरू पढाइको क्षेत्रमा सधैँ देशकै उत्कृष्ट विद्यालयहरूमध्ये र विद्यालयले सञ्चालन गरेको अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीहरूले प्रदर्शन गरेको कला क्षेत्र पनि उत्कृष्ट रहेको कुरा जानकारी गराए ।

    यसैगरी विशिष्ट अतिथि प्याव्सन भरतपुरका अध्यक्ष लेखनाथ खनालले सनराइज स्कुल स्थापनाकालदेखि अनवरतरूपमा शिक्षाक्षेत्रमा आफ्नो पहिचानसाथ अगाडि बढेकोमा अझ सफलताको शुभकामना दिए । १४ गतेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा रहेका थिए । सनराइज इङ्लिस स्कुल चितवन जिल्लाको मात्र नभई देशमै आफ्नो पहिचान स्थापना गर्न सफल एक विद्यालय भएको कुरा शर्माले जानकारी गराए । समापन कार्यक्रममा विशिष्ट अतिथि प्याव्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालले सनराइज देशकै एक सफल विद्यालय रहेको कुरा जानकारी गराए ।

    आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.