• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

माइक्रोफाइनान्स सञ्चालनको वर्तमान परिदृश्यको बारेमा अन्तक्रिया


  •   बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
  • भरतपुर/माइक्रोफाइनान्स सञ्चालनको वर्तमान परिदृश्यको बारेमा फर्स्ट माईक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले अन्तक्रिया गरेको छ । भरतपुरमा फर्स्ट माईक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले आफ्नो साझेदार रहेका ३६ लघुवित्त संस्थाका कार्यालय प्रमुखहरुसंग अन्तक्रिया गरेको हो ।  सहभागी कार्यालय प्रमुखहरुले आफ्नो कार्य सम्पादनको समयमा भोगेका अनुभवहरु राखेका थिए । शाखा प्रमुखहरूले हाल लघुवित्त क्षेत्रमा देखिएको तरलता अभाव, लघुवित्त विरुद्धको संघर्ष समिति,  लगुवित्त संस्थाहरु बीचकै अस्वस्थ प्रतीप्रर्धा, दक्ष कर्मचारीहरुको अभाब जस्ता बिषयमा आफ्नो अनुभव राखेका थिए । अन्तरक्रिया कार्यक्रममा उठे्का जिज्ञासाहरुलाई टिपोट गरी समस्या सवधानको उपाय खोजी भएको  थियाे ।

    Advertisement

    कार्यक्रममा बोल्दै फर्स्ट  माईक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत नुमानाथ पौडेलले लघुवित्त संस्थाहरुको उद्वेश्य अनुसार सामुहि भावना, सामुहिक सहयोग तथा सामुहिक हकहितको लागि काम गर्नु पर्ने बताउनु भयो । लघुवित्त संस्थाहरुले कर्जा मात्र लगानि नगरि सदस्यहरुलाई लघुउद्यमी बनाउन सिपमुलक तालिम दिनुपर्नेमा उहाँको जोड् थियो ।

    संस्थाका डि.सि.यो. राम राज पन्तले लघुवित्तहरुले प्रविधिमा समेत अघि बढ्दा सदस्यहरुको दैनिकीमा सहजता आएको बताउनु भयो । गाउँमा शाखा कार्यालय खोलि रेमिटेन्स, मोबाइल बैकिङ तथा गाउँबाटै सदस्यहरुको बिजुलि पानिको महसुल आफ्नै मोवाइलबाट तिर्न सक्ने गरि लघुवित्त संस्थाहरुले प्रविधिकमा विकास गरेका छन् । उहाँले भन्नु भयो- ‘सदस्यहरु सामान्य कामको लागि जिल्ला सदुरमुकाम सम्म जान नपर्ने गरी काम भएको छ।’

    ईन्फिनीटि लघुवित्त का प्रमुख कार्यकारी अधिकृत प्रविन कुमार लामाले बैंकले गर्न नसकेको काम लघुवित्त संस्थाहरुले गरिरहेको दाबी गर्दै लघुवित्तले सबै परिवारमा सरल तथा झन्झट रहित सेवा पु¥याएको बताउनु भयो । हाल केही ब्यक्ति तथा समुहले लघुवित्तको बारेमा नकारात्मक प्रचार गरिरेकाले त्यस्ता गलत प्रचारको बारेमा सदस्यहरुलाई कर्मचारीहरुले बुझाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

    बक्ताहरुले नियामक निकाय नेपाल राष्ट्र बैक सरकारले लघुवित्त संस्थाहरुलाई हेर्ने नजर फरक रहेको आरोप समेत लगाएका थिए । संगै अहिले संस्थाको व्यवस्थापन तथा सञ्चालकहरुलाई सदस्यहरुलाई गुणस्तरीय सेवा तथा गरिबी निवाकरणमा भन्दा पनि संस्थाले कति नाफा नमाउनेमा संस्थाहरु बिच रहेको प्रतिस्पर्धा हटाउनु पर्नेमा उनीहरुको जोड् थियो ।

    हाल सम्म ६५ वटा लघुवित्तले करिब ५८ लाख सदस्यहरुलाई बित्तीय सेवा पु¥याएका छन । जसमा २ खर्व बचत संकलन गरेका छन भने करिब ५ खर्व लगानी रहेको छ । यस क्षेत्रमा करिब २३ हजार जनाले प्रत्यक्षे रोजारि पाएका छन । याे कार्यक्रममा फस्र्ट माईक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत नुमानाथ पौडेल, डि.सि.यो. राम राज पन्त, बरिस्ठ अधिकृत  बाबुराम न्यौपाने,  ईन्फिनीटि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रविन कुमार लामा लगायतको उपस्थिति रहेको थियो ।

    साभार ः सिनर्जी एफ.एम.

    बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.