• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा रहेको चितवन महोत्सव २०७९ को तयारी तिब्र

"अल्फा ईलेक्ट्रोनिक्सले महोत्सवलाई मुख्य प्रायोजन गर्ने "

  •   मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
  • भरतपुर/चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा रहेको चितवन महोत्सवको तयारी तिब्र पारिएको उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष एवम् चितवन महोत्सव २०७९ का मूल संयोजक चुननारायण श्रेष्ठले बताउनु भयो । आगामी पौष २५ देखी माघ ४ गते सम्म नारायणी नदी किनार नारायणगढमा सञ्चालन हुने उक्त महोत्सवलाई अल्फा ईलेक्ट्रोनिक्स नारायणगढले मुख्य प्रायोजन गर्ने भएको छ । आज संघको सचिवालयमा एक कार्यक्रमका वीच मुख्य प्रायोजन गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अल्फा ईलेक्ट्रोनिक्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आकास गजुरेल र महोत्सव आयोजकको तर्फबाट आर्थिक समितिका संयोजक सहनलाल प्रधानले हस्ताक्षर गर्नुभएको हो ।

    Advertisement

    हस्ताक्षर कार्यक्रममा बोल्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले यस बर्षको महोत्सव पर्यटन केन्द्रित हुने बताउंदै पर्यटन मार्फत जिल्लाको आर्थिक गतिविधिमा बृद्धि हुने अपेक्षा गरिएको बताउनु भयो । कार्यक्रममा संघका पूर्व अध्यक्ष एवम् आर्थिक समितिका संयोजक सहनलाल प्रधानले महोत्सव व्यापार मात्र गर्ने थलो नभई प्रबद्र्धन गर्ने उपयुक्त अवसर भएको बताउंदै अवसरको पहिचान गरि महोत्सवमा सहभागि हुनका लागि सबैलाई अनुरोध गर्नुभयो । हस्ताक्षर कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष राजेन्द्र ओलीले महोत्सवलाई प्रायोजन गरेकोमा अल्फा ईलेक्ट्रोनिक्स प्रति हार्दिक आभार ब्यक्त गर्नुभयो ।

    यसैगरि अल्फा इलेक्ट्रोनिक्सका प्रमुख कार्यकारी अधिकृत आकास गजुरेलले चितवनको मात्र नभै नेपालकै सफल र मेगा ईभेन्ट चितवन महोत्सवको मूल प्रायोजकको भूमिका निर्वाह गर्ने मौका दिनुभएकोमा उद्योग वाणिज्य संघ चितवन प्रति आभार व्यक्त गर्नुभयो । मुख्य प्रायोजन गर्ने अल्फा ईलेक्ट्रोनिक्सले  सुपर जेनेरल ब्राण्डका होम अप्लाइन्सेसको विक्रि वितरण गर्दै आएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । महोत्सवमा ५ सय भन्दा बढि स्टलरहने र हाल स्टल निर्माण स्थल सम्माउने कार्य तिव्र रुपमा भैरहेको ससंघका वरिष्ठ उपाध्यक्ष एवम् स्टल व्यवस्थापन समितिका संयोजक सुमन कुमार श्रेष्ठले बताउनु भयो । साथै मंसीर १ गते देखी स्टल बुकिङ कार्य समेत धमाधम भैहेको सचिवालयले जनाएको छ ।

    मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.