माडी/माडी जेसीजको साधारण सभा तथा चौथो शाखा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले बर्स २०२३ को शाखा अध्यक्षमा जेसी सुबास गौतमलाइ सर्बसम्मत चयन गरि सम्पन्न भयेको छ ।
Advertisement

कार्यकारिणी उपाध्यक्षमा जेसी कपिल अधिकारी र जेसी राम बहादुर पोख्रेल, उपाध्यक्षमा जेसी सुमन रानाभाट, जेसी इन्दिरा बि क, जेसी प्रकास सुबेदी र जेसी सुनिल गौतम, निर्देशकमा जेसी निमेश फुयाँल, जेसी प्रबिण काफ्ले, जेसी सुबास पौडेल, जेसी सुभम शर्मालाइ चयन गरि सम्पन्न भयेको छ । कार्यक्रम सँस्थाका अध्यक्ष जेसी शोभाखर अधिकारीको सभापतित्वमा सस्थापक अध्यक्ष जेसी रुद्र प्र सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।




