• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेता पोखरेललाई भव्य स्वागत ः जनचाहना एमालेले पूरा गर्ने मतदाताको विश्वास


  •   बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
  • चितवन/चितवनको निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेका उमेदवार कृष्णभक्त पोखरेललाई घरदैलोका क्रममा सोमबार भव्य स्वागत गरिएको छ । चुनावी कार्यक्रमका क्रममा सोमबार घरदैलोमा हिडेको टोलीलाई भरतपुरको वडा नं. १० मा भव्य स्वागत गरिएको हो । स्वागत गर्दै स्थानीयले महिला मैत्री कानुन ल्याएर सुसान कायम गर्न पाखरेलले गरेको योगदानको चर्चा गरेका थिए । भरतपुर १० का सुनिता शर्माले भन्नुभयो दुइवटी श्रीमती ल्याउनेलाई कार्वाही गर्ने, बलात्कार गर्नेलाई जन्मकैदको कानुन जस्ता समाज सुधारका लागि उपयुक्त नियम ल्याउनु भएको भन्दै प्रशंसा गर्नुभयो । स्थानीय कलाधार गौतमले वृद्धहरुको लागि भत्ता दिएर अभिभावक वन्न सफल भएको भन्दै एमाले पार्टीलाई धन्यावद दिनुभयो । उहाले आउदा दिनमा पनि वृद्धहरुको सम्मानको लागि अझै कार्यक्रम ल्याउन नेता पोखरेललाई अनुरोध गर्नुभयो । वृद्धभत्तावृद्धि, वृद्धहरुलाई निशुल्क उपचार, वुवाआमालाई हेला गर्ने सन्तानलाई जिम्मेवार वनाउन कानून निर्माणलगायतको व्यवस्था गर्न उहाले अनुरोध गर्नुभयो ।
    स्वागत गर्दै युवाहरुले वेरोजगारी समस्या समाधान गर्न एमाले पार्टीका नेताहरुलाई अनुरोध गरेका छन् । युवा लक्षित कार्यक्रम ल्याएर विदेश जानु पर्ने वाध्यता अन्त्य गराउन एमालेले सक्ने भन्दै उहाले नेता पोखरेललाई अनुरोध गर्नुभयो । घरदैलोका क्रममा नेता पोखरेलले एमालेलाई जिताए जनताको चाहना पूरा गर्न सकिने बताउनुभयो ।
    एमालेको नेतृत्वमा सरकार निर्माण भएमा २० वटा कार्यक्रम ग्यारेन्टी गर्ने दावी गर्नुभयो । महिला, युवा, वृद्धवृद्धा, आर्थिक समृद्धिलगायतका वृहत कार्यक्रम ल्याएर देशलाई विकसित राष्ट्रको रुपमा अगाडि वढाउने दावी गर्नुभयो । उहाले ढुक्क भएर सुर्य चिन्हमा मतदान गर्न सवैलाई अनुरोध गर्नुभयो । लहडका क्रममा उठ्ने नेताहरुबाट देश विकास सम्भव नहुने भन्दै इतिहास बोकेको संसदीय अनुभव भएको स्थानीय मतदाताको घरगाउका उमेदवारले मात्रै त्यहाको समस्या वुझ्ने भन्दै मतदान गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा हजारौको सहभागीता रहेको थियो ।

    Advertisement

    बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.