• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

ईच्छाकामनाका मतदाताले उमेश श्रेष्ठलाई भने, –अरु पार्टीको विश्वास गुम्यो, अब हाम्रो भोट तपाईलाई

"ईच्छाकामनाका मतदाता भन्छन,–एमालेले विश्वास गुमाईसक्यो, रवी लामिछाने वडा अध्यक्ष लड्छन भने मत दिने हो "

  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
  • चितवन/देशभर  ंनिर्वाचन नजिकिदै गर्दा उम्मेद्वार, घरदैलो, कोणसभा  आमशभामा व्यस्त छन । विभिन्न दलका उम्मेद्वार आफ्ना एजेण्डा र आश्वासन बांँडेर मतदाता  आकर्षित गर्दैछन । यसैक्रममा चितवनका उम्मेदवार पनि मतदाता रिझाउन व्यस्त छन । चितवनको तीनवटा क्षेत्र मध्ये दुईनम्बर क्षेत्रको माओल पनि तातिैदै गएको छ । यस क्षेत्रको निर्वाचन अन्य क्षेत्रको भन्दा रोचक र घोचक देखिएको छ । यहांँ लोकतान्त्रिक वाम गठबन्धनका साझा उमेद्वार राज्य मन्त्री उमेश श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता कृष्णभक्त पोख्रेल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रवी लामिछाने चुनावी मैदानमा छन । चुनावी घरदैलो अन्तर्गत आईतबार गठबन्धनका साझा उम्मेद्वार उमेश श्रेष्ठले  घरदैलो अभियान तीब्र पारेका छन । उनले आईतबार  ईच्छाकामना गाउंँपालिका वडा नम्बर  ४, ५ र ६ नम्बर विकट क्षेत्रमा घरदैलो गरेका हुन् । घरदैलो कार्यक्रममा मतदाताले उनलाई भव्य स्वागत गरेका थिए । सो क्रममा त्यहांँका जनताले उमेश श्रेष्ठनै आशा र भरोसा रहेको बताए । उनीहरुले यसअघिका नेताको विश्वास गुमेको भन्दै श्रेष्ठलाई नै मत दिने बचनबद्धता व्यक्त गरे ।

    Advertisement


    ईच्छाकामना गाउंँपालिका वडा नम्बर ६ विराज गुरुङ्ले यहांँको विकासको लागि उमेश श्रेष्ठको विकल्प नरहेको बताए । यसअघि कुनैपनि नेताले  यहांँको विकास केही नगरेकोले उमेश श्रेष्ठलाईनै जिताउनु आवश्यक रहेको उनले बताए । वडा नम्बर  ४ का अर्का मतदाता   सावित्री गुरुङ्ले उमेश श्रेष्ठ साच्चैनै  विकासवादी नेता भएको बुझेको बताए । ‘यहांँ धेरै नेता आए । आश्वासन पनि दिए । विकासको लागि सिन्को भांँचेनन ।’ उनले भनिन ।
    उमेश श्रेष्ठको पहुंँच मन्त्रालय र नीतिगत तहसम्म भएकोले पनि उमेश श्रेष्ठलाई जिताउने उनले बचनबद्धता व्यक्त गरिन । ‘अरु पार्टीको विश्वास गुम्यो । अब हाम्रो भोट तपाईलाई ।’ उनले भनिन ।
    अर्का ईच्छाकामना वडा नम्बर ४ का मतदाता वासुदेव सिलवाल अन्य पार्टीभन्दा बढी उमेश श्रेष्ठलाई जनताले विश्वास गरेको बताए । ’उहांँले यसअघि पनि काम गरेर देखाईसक्नु भएको छ । अब पनि चितवनको विकास उहांँलेनै गर्ने हो । अन्य पार्टीप्रति यहांँका जनताले विश्वास गरेका छैनन।  रवी लामिछाने वडा अध्यक्षमा लड्छन भनेमात्र हामीले मत दिने हो ।’ सिलवालले भने ।


    नेपाली कांँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य रचन कार्की उमेश श्रेष्ठको पक्षमा आशा गरेभन्दा बढीनै जनलहर बढेको बताए । आफूले एकमहिनाभन्दा बढी चुनावी प्रचारप्रसार अभियानमा  हिंड्दा उहांँलाई अन्य उमेद्वार भन्दा बढी विश्वास गरेको उनले बताए । ‘उहांँको पक्षमा दिनदिनै जनलहर बढेको पाएको छु । उहांंँले  युवा ,बृद्धबद्धाको सबैले साथ पाउनु भएको छ ।’उनले भने । एमाले समर्थक मतदाताले यसपटक उमेश श्रेष्ठलाई मत दिने बताएको कार्कीको  भनाई छ ।
    घरदैलो गर्ने क्रममा उमेश श्रेष्ठले  चितवन क्षेत्र नम्बर २ सुगम र दुर्गम दुबैको समिश्रण भएको समानुपातिक र सन्तुलित विकास गर्ने प्रतिबद्धता व्यक्त गरे  । आफूलाई जिताएको खण्डमा इच्छाकामनाको जनताको विजुली, सडक सबै पूर्वाधारको काम  आफ्नो पहिलो प्राथमिकता हुने श्रेष्ठले बताए । ‘क्षेत्र नम्बर २ मा शहर पनि छ, विकट गाउंँपनि छन । म योजना बनाएरनै यहांँको समस्या समाधान गर्नेछु ।’ श्रेष्ठले भने । आफूले मतदाताको मत सही सदुपयोग गर्ने र खेर जान नदिने उनको भनाई थियो ।

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.