• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एमालेप्रति सुकुम्बासीहरुको आशा र भरोसा ः बिष्ट


  •   आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
  • माडी/चितवन क्षेत्र ३ प्रदेश ‘ख’ की उम्मेदवार सरस्वती बिष्ट योजनाहरुसहित आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी बस्तीमा पुग्दा मतदाताहरु खुशी र उत्साहित भएका छन् ।
    आफ्नो प्रतिबद्धता पत्रसहित शनिवार माडीका सुकुम्बासी बस्तीहरुमा पुगेकी उम्मेदवार सरस्वती बिष्टसँग मतदाताहरुले भने ‘एमाले सरकारको पालामा नै माडीका सुकुम्वासीहरुलाई व्यवस्थित गर्ने काम अगाडि बढेको हो । एमालेप्रति नै हाम्रो आशा र भरोसा छ ।’
    राईडाँडा र परुईका मतदाताहरुले उम्मेदवार सरस्वती बिष्टसँग सुकुम्बासीहरुको हित गर्ने भनेर धेरैले आश्वासन दिए पनि काम नभएको र सुकुम्बासी जनताले धेरै दुःख पाएको विषय प्रस्तुत गरेका थिए ।
    उम्मेदवार सरस्वती बिष्टले विशेष गरी भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिलाएर रोजगारको व्यबस्था गर्ने, जनताको सुरक्षाको लागि रिउ र राप्ती नदीमा करिडोर निर्माण, कृषिमा आत्मनिर्भरको व्यवस्था, शिक्षा ,स्वास्थ्यमा स्तरोन्नतिलगायतका विषयहरुलाई सम्बोधन गरी काम गर्नको लागि नै आफ्नो उम्मेदवारी रहेकोले नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन मतदाताहरुसँग आग्रह गरिन् ।

    Advertisement


    नेकपा एमालेकी प्रदेश कमिटि सदस्यसमेत रहेकी उम्मेदवार सरस्वती बिष्ट आफ्ना स्पष्ट योजनासहित माडीका विभिन्न सुकुम्बासी बस्तीहरुमा पुग्दा मतदाताहरुले स्वागत गर्दै विजयको शुभकामना दिएका थिए ।
    २०४३ सालमा जनपक्षिय उम्मेदवारहरुलाई जिताउनको लागि अग्रमोर्चामा रहेर गीत संगीत, नाटकहरु देखाउँदै पञ्चायती व्यवस्थाका विरुद्धमा जनता जगाउने काम गरेकी बिष्टले निर्वाचनको अभियानमा आफैंले गीत गाउँदै मतदाताहरुका पीडाहरु प्रस्तुत गरेकी थिइन् ।
    प्रतिकूल अवस्थामा पनि परिवर्तनका आन्दोलनहरुमा उल्लेख्य योगदान गर्दै देश र जनताको हितमा समर्पित भएर अगाडि बढिरहने उम्मेदवार आफ्नै घरदैलोमा आउँदा मतदाहरुले सूर्यमा मतदान गरी चितवन क्षेत्र ३ प्रदेश ख कि उम्मेदवार सरस्वती बिष्टलाई जिताउने प्रतिबद्धतासमेत जनाएका थिए ।
    नेपाली महिलाहरुलाई अगाडि बढाउन नचाहने दुष्ट प्रवृत्तिलाई अन्त्य गरी जनभावना अनुसारनै अगाडि बढ्ने प्रतिवद्धता जनाएकी उम्मेद्वार बिष्टले महिलाहरुको अपमान गरी अगाडि बढाउन नचाहने प्रवृत्तिप्रति सचेत रहनसमेत सबै मतदाताहरुलाई आग्रह गरिन् ।

    आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.