• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

स्वास्थ्य राज्यमन्त्री भएर गरेको कामको पनि मुल्यांकन गरिदिनुस , अधुरा काम पनि गर्नदिनुस ः उमेश श्रेष्ठ


  •   बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
  • चितवन/चितवन क्षेत्र नम्बर २ लोकतान्त्रिक बाम गठबन्नका उम्मेद्वार तथा नेताहरुले गठबन्धनलाई विश्वास गर्न आग्रह गरेका छन । अब पनि जनता भ्रममा पर्न नहुने भन्दै उनीहरुले स्थायी सरकार र लोकतन्त्रको रक्षा गर्न गनबन्धनकै जित आबश्यक रहेको बताए । मंगलबार सांँझ भरतपुरमा आयोजित महिला अगुवा भेला तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनीहरुले अस्थिर स्वतन्त्र पार्टीहरुलाई जिताउनु नहुने तर्क गरे । सो कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ का उम्मेद्वार उमेश श्रेष्ठले यो गठबन्धन देशको समृद्धिको लागि गरिएको भन्दै यहांँका मतदाताहरुले सोच र मानसिकतामा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

    Advertisement


    दुई तिहाईको सरकारको दम्भको कारण देश संकटमा परेको भन्दै उनले गठबन्धन जिताउन सबैको साथ आबश्यक रहेको बताए । गठबन्धनलाई जिताउन महिलाको नेतृत्व र ठूलो जिम्मेवारी रहेको उनको भनाई थियो । ‘गठबन्धनलाई जिताउन महिलाको नेतृत्वदायी भूमिका र ठूलो जिम्मेवारी छ ।महिला मतदाताको संख्या पनि धेरै छ । तपाई गठबन्धनको दुत बनिदिनुस । गठबन्धनलाई जिताउने र हराउने पनि तपाईहरुकै हातमा छ ।’ उनले भने । आफूले यो देशमा  लिन नभएको भन्दै दिन मात्र  आएको उनले बताए । ‘म कुनै पनि क्षेत्रमा असफल र नहारेको मान्छे , उनले भने, मैले स्वास्थ्य राज्यमन्त्री भएर गरेको कामको पनि मुल्यांकन गरिदिनुस । अधुरा काम पनि गर्नदिनुस ।’


    शिक्षा स्वास्थ्य , कृषि, पर्यटन हाईड्रो क्षेत्रमा आफूले फड्को मार्न सफल भएकोले उत्पादन र रोजगारी दिनपनि आफ्नो उम्मेदवारी रहेको उनको भनाई थियो । ‘मलाई अब एकपटक जिताईदिनुस । यो क्षेत्रमा ५ बर्षमा १० हजार जनाको रोजगारीको ग्यारेन्टी गर्नेछु ।’
    कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्यका उम्मेद्वार घनश्याम दाहालले स्वतन्त्र पार्टीका कुनै पनि स्पष्ट दृष्टिकोण र कार्यदिशा नभएको भन्दै मतदातालाई सचेत हुन आग्रह गरे ।
    रवि लामिछानेको उम्मेद्वारीलाई लक्षित गर्दै उनले भने,‘ देशी विदेशी शक्तिको आडमा घण्टी आएको छ , उनले भने, घण्टीको यो देशमा काम छैन । यो मन्दिर र नदी किनारमा बजाउन मात्र काम लाग्छ । स्वतन्त्र पार्टीको कुनैपनि अस्तित्व नरहेको भन्दै उनले यस्ता पार्टीलाई मत दिएमा देश दुर्घटनामा जाने उनको भनाई थियो ।


    सो अवसरमा बोल्दै प्रदेश २ खका उम्मेद्वार उत्तम जोशीले देशमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन नभएको  बताए । देशमै रोजगारीको वातावरण सिर्जना गरी विदेशिएका युवाहरुलाई नेपाल ल्याउन पनि आफूलाई जिताउन उनले आग्रह गरे ।
    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेतृ एवं भरत महानगरपालिकाकी प्रमुख रेनु दाहालले स्थानीय निर्वाचनमा पनि भरतपुरका महिला स्वतस्फूर्त आएको र गठबन्धनलाई जिताएको भन्दै प्रशंसा गरिन ।
    ‘आधा भन्दा बढी महिला मतदाता हुनुहुन्छ । जित हार पनि तपाईहरुकै हातमा छ । त्यसैले स्थिरताको लागि पनि गठबन्धनको जित आवश्यक छ ।’ उनले भनिन । सबै क्षेत्रमा सफल व्यक्ति उमेश श्रेष्ठ चितवनले पाएको र प्रदेश उम्मेद्वार पनि उत्तिकै अनुभवी र उर्जावान भएकोले गठबन्धनलाई जिताउन उनले आग्रह गरिन । ‘जनतालाई भ्रम छर्न घण्टी बोकेर टुरिष्ट उम्मेदवार चितवन छिरेका छन , उनले भनिन, यस्तो बेला महिला थप शशक्त हुनुपर्छ । जाग्नुपर्छ ।’ स्थानीय सरकारसंँगको तालमेल  समन्वयको लागि पनि  प्रदेश संघीय निर्वाचनमा गठबन्धनको जित आवश्यक रहेको उनको भनाई थियो ।
    अन्तरक्रिया कार्यक्रममा सहभागी अन्य महिलाले मतदाता सचेत हुनु पर्ने अवस्था आएको र  स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको भ्रम चिर्न गठबनधनका नेताहरु एकजुट हुनुपर्ने सुझाव दिएका थिए ।

    बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.