• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

प्रहरी जवान आधारभूत तालिम २(४ समूहको दीक्षान्त समारोह सम्पन्न


  •   मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
  • भरतपुर/नेपाल प्रहरी शिक्षालय भरतपुरमा मिति २०७८ पौष ०१ गतेदेखि सञ्चालित प्रहरी जवान आधारभूत तालिम २(४ समूहको आज मिति २०७९ कार्तिक २२ गते यस शिक्षालयका निर्देशक श्रद्धेय श्रीमान प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ ।

    Advertisement

    समारोहमा प्रमुख अतिथी श्रद्धेय श्रीमान प्रहरी नायव महानिरीक्षकज्यूले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी जवानहरू लगायत उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार वितरण गर्नुभई दीक्षान्त निर्देशनको क्रममा दीक्षित प्रशिक्षार्थीहरूले गरिमामय समारोह समक्ष लिएको सपथले मन, वचन र कर्मले आफ्नो जिम्मेवारीको पालना गर्न उत्प्रेरित हुनुका साथै आफ्नो कर्तव्य प्रति जवाफदेही बन्न अनुबन्धित समेत भएको कुरामा पूर्ण विश्वस्त रहेको साथै कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्र कानूनी शासन स्थापना हुन सक्ने भएकाले कानून कार्यान्वयन गर्ने क्रममा मानव अधिकारको संरक्षण गर्न संवेदनशील हुन यस आधारभूत तालिमले ज्ञान र सीप प्रदान गरेको कुरामा विश्वस्त रहनुभएको कुरा उल्लेख गर्नुभएको थियो । सम्बोधनकै क्रममा प्रमुख अतिथी निर्देशकज्यूले नव दीक्षित संगठनका सदस्यहरूले संगठनको गौरवमय परम्परा, आदर्श र गरिमालाई बुझेर यसलाई उच्च राख्नमा योगदान दिनेमासमेत विश्वस्त रहेको साथै प्रहरी संगठनको नीति र आवश्यकता अनुसार संचालित तालिमको माध्यमबाट आफ्नो पदमा रही निर्वाह गर्नुपर्ने भूमिका र कार्य सम्पादनका लागि आवश्यक ज्ञान, सीप, कौशल र धारणामा सकारात्मक परिवर्तन तथा विकास भएको र कार्यक्षेत्रमा राष्ट्रले माग गरेको योगदान दिन सक्षम हुनेछन् भन्ने समेत विश्वस्त रहेको बताउनुभएको थियो । व्यावसायिक जिवनमा सामना गर्नुपर्ने विषयहरू निकै संवेदनशील एवं जटिल रहेको तर्फ इंगित गर्नुहुँदै प्रमुख अतिथिज्यूले त्यस्ता चुनौतीहरूलाई ईमान्दारिता, निष्पक्षता र व्यावसायिक भएर सामना गर्न निर्देशन दिनुभएको थियो भने आफ्ना सन्ततिहरूलाई नेपाल प्रहरी मार्फत जनताको सेवामा समर्पित हुन मार्ग दर्शन तथा प्रेरणा प्रदान गर्नुहुने अभिभावकज्यूहरु प्रति हार्दिक आभार समेत व्यक्त गर्नुभएको थियो ।

    समारोहमा तालिम सम्बन्धि प्रतिवेदन तालिम संयोजक प्रहरी निरीक्षक मनिष श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने यस शिक्षालयका उप(निर्देशक प्रहरी उपरीक्षक प्रकाश मल्लज्यूले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    कुल ८७ जना प्रशिक्षार्थीहरू दीक्षित यस प्रहरी जवान आधारभूत तालिम २(३ समूहमा सर्वप्रथम प्रहरी जवान सन्दिप भट्ट, सर्वद्वितीय तथा शारीरिक व्यायाम प्रथम प्रहरी जवान टोप बहादुर साउद, सर्वतृतीय तथा प्रहरी युक्ति तथा कारवाही प्रथम प्रहरी जवान राजिन्द्र कुमार रावल, अध्ययन प्रथम प्रहरी जवान धिरज मेहता, कवाज प्रथम प्रहरी जवान रूपेश श्रेष्ठ र चाँदमारी प्रथम प्रहरी जवान दिनेश महतरा भएका छन् ।

    दीक्षान्त समारोहमा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, चितवनकी परीक्षा नियन्त्रक प्रा। डा। सुनिला राईज्यू, चितवन मेडिकल कलेज भरतपुरका एसोसियट प्रोफेसर बिनिता पौडेल अधिकारीज्यू, सशस्त्र प्रहरी बल नेपाल नं।३ गढिमाइ बाहिनी मुख्यालय, मकवानपुरका बाहिनीपती सशस्त्र प्रहरी नायव महानिरीक्षक लक्ष्मण बहादुर सिंहज्यू, भरतपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा। कृष्ण पौडेलज्यू, काली बहादुर गण भरतपुरका प्रमुख सेनानी अच्यूत घिमिरेज्यू, जिल्ला स्थित सरकारी कार्यालयका प्रमूखज्यूहरु, जिल्ला सुरक्षा समितिका सदस्यज्यूहरु, पत्रकारज्यूहरु, सिनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीज्यूहरू, दीक्षित भई जाने प्रशिक्षार्थीहरूको अभिभावकज्यूहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

     

    मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.