• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

कृष्णभक्तको पहलमा निर्माण भएका सडकका योजना


  •   बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
  • चितवन/चितवनको निर्वाचन क्षेत्र नं. २ मा एमालेका उमेदवार कृष्णभक्त पोखरेल सांसद हुदा दर्जनौ सडक निर्माणका लागि बजेट पार्नु भएको छ । संविधान सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि जिल्लाको पहाडी क्षेत्र र सहरी स्थानमा सडक निर्माणका लागि करोडौ रुपियाँ बजेट आएको हो । करिव २ सय कानुन निर्माणमा भूमिका खेलेका पोखरेलको पहलमा सडक निर्माणमा समेत बजेट पार्न सपल हुनु भएको छ । शक्तिखोर–फिस्लिङ सडक कालिका नगरपालिकाको शक्तिखोरबाट उपरदाङगढी हुदै इच्छाकामनाको फिस्लिङसम्म छिचोल्ने सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो सडकको लागि ७८ करोड रुपैयाँको लगानीमा निर्माण कार्य भइराखेको छ । यो सडक निर्माणपछि विकट पहाडी वस्तीका लागि बरदान सावित हुनेछ । भोर्ले–दाहाखानी सडक मुग्लिन नारायणगढ सडक खण्डको भोर्लेदेखि पहाडी क्षेत्र हुदै जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीसम्म जोड्ने सडक २५ करोड रुपियाँको लागितमा निर्माण कार्य भइराखेको छ । पहाडी जीवनलाई सहज बनाउने उद्देश्यले भोर्ले– दाहाखानी–उपरदाङगढी सडकलाई साँसदले रोज्न पाउने रणनीतिक सडकको रुपमा राखी बहुवर्षिय ठेक्का प्रक्रियामा निर्माण कार्य थालनी भएको हो ।

    Advertisement

    विशालचोक–गाईखर्क सडक भरतपुर महानगरपालिका वडा नं. ११ स्थित विशालचोक–गाईखर्क ढल सहितको सडक ५ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न भएको छ । पूर्वी चितवनको कालिका नगरपालिका जोड्ने यो सडक महत्वपूर्ण मार्गको रुपमा रहेको छ । जलवीरे–ढुङ्ग्रे सडक साविक चण्डीभञ्ज्याङ गाउँपालिकामा पर्ने यो सडक निर्माण गरिएको छ । पैदल मार्गबाट मात्र हिड्दै आएका स्थानीयलाई २० किलोमिटर सडक निर्माण पछि स्थानीयले राहतको महसुस गरेका छन् । सांसद पोखरेलले संघीय सरकारको बजेट र संघीय साँसदको सिन्ति खोला पुल एक करोड ५० लाखको लागतमा कालिका नगरपालिकाको सिन्ती खोला पुल निर्माण सम्पन्न भएको छ । यो पुल निर्माणमा सांसद पोखरेलले भूमिका खेलेका थिए । त्यस्तै गरी गैरीबारी–उपरदाङगढी सडक करिब ३ करोड रुपैयाँको लगानीमा निर्माण कार्य सम्पन्न भएको छ । भरतपुर– ११को बसेनी–लामाटोल सडक ३ करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको छ ।

    भरतपुर– २९ स्थित जुगेडी–देवीटार सडक १ करोड, भरतपुर– ५ धिताल चोकबाट साईबाबा मन्दिर जाने बाटो ५० लाख रुपैयाँ, २५ लाख रुपैयाँको लगानीमा शान्तिचोकबाट दुर्गा मन्दिर जाने बाटोको ढल निर्माण, मुक्तिनगरको हिमालीपथ देवी प्रसाद मार्ग ७५ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको छ । कालिका नगरपालिका वडा नम्वर २ र ३ को सीमाना बाटो करिब ३ करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको छ । भरतपुर– १० ढुङ्गानाचोकबाट सप्तगण्डकी चोकसम्मको ढलसहितको बाटोमा एक करोड ५० लाख रुपियाँमा निर्माण सम्पन्न भएका छ । भरतपुर– २ आदर्शनगर टोलमा केन्द्रीय सरकारको ३ करोड रुपैयाँ बजेटमा नालासहित सडक निर्माणको काम भइरहेको छ । भरतपुर– ५ र ६को सीमा बाटो डेढ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ । यो सहित ाना टुक्रे योजनाहरुमा पनि विकास निर्माणका कार्यक्रमहरु भएका छन ।

    बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.