• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

जनताको बोली बोल्ने नेता उठिवास होइन, पूर्नरबास गर्ने सालिन स्वभावका राजेन्द्र श्रेष्ठको नविन सोच


  •   बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
  • काठमाडौं/आगामी मंसीर ४ गते हुन गैरहेको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ वाट जनता समाजवादी पार्टी (जसपा) बाट काठमाडौंका प्रभावशाली नेता राजेन्द्र प्रसाद श्रेष्ठले प्रतिनिधि सभा सदस्यमा छाता चिन्हवाट उम्मेदवारी दिएका छन्। विशेष गरेर मधेस प्रदेशतिर पकड बनाएको जसपा पार्टीको काठमाडौं भित्रको बलियो क्षेत्रको रुपमा पनि काठमाडौं क्षेत्र नंबर ७ लाई लिएको छ । काठमाडौं क्षेत्र नम्बर ७ मा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका जसपा नेता राजेन्द्र प्रसाद श्रेष्ठले नै जित्ने दावी गरिँदै आएको छ । हुन पनि क्षेत्र नम्बर ७ मा अन्य उम्मेदवार भन्दा राजेन्द्र श्रेष्ठकै दबदबा देखिएको छ । यस अघि उनी सांसद रहँदा संसदमा जनताका विभिन्न मुद्दालाई उठाएर जनताको बोली बोल्ने नेताको छवि श्रेष्ठले बनाएका छन् ।

    Advertisement

    राज्यले काठमाडौंमा जताततै सडक विस्तार, रिंगरोड, फास्ट ट्र्याक आदिको नाममा डोजर चलाउने नीति लिएपछि जनताले यसको विरोध गरे । क्षतिपुर्ति पनि नदिने र विकासको नाममा पुख्र्यौली घरजग्गा पनि गुम्ने भएपछि पिडित पक्षहरुले संगठित रुपमा आन्दोलन नै थाले । यस्तो अवस्थामा श्रेष्ठले राज्यको यस्तो रवैयाको विरुद्धमा संसदमा आवाज उठाए । साथै आवास सम्वन्धि विधेयकमा संशोधन प्रस्ताव राख्दै विना क्षतिपुर्ति जनताको घर भत्काउन नपाइने, जग्गा कब्जा गर्न नपाइने व्यवस्था सुनिश्चित बनाए । गैर न्यायिक ढंगवाट भएको सडक विस्तारवाट घरवार विहिन भएकाहरुका लागि पूर्नरवास गर्न र गराउन आवश्यक छ भनेर सडकदेखि सदनसम्म आवाज उठाउंदैआएका नेता श्रेष्ठको प्रतिबद्धता पत्रमा यो विषयलाई विशेष आवाजको रुपमा बुलन्द गरेका छन्।

    शिक्षा सम्वन्धि विधेयकमा पनि उनले नै संशोधन प्रस्ताव राख्दै मातृभाषामा शिक्षा लिन पाइने वातावरण सुनिश्चित बनाएका थिए । यसै विधेयकमा टेकेर अहिले काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिकाले स्थानीय पाठ्यक्रम स्थानीय मातृभाषामा लागू गरेका छन् । ऐतिहासिक कमलपोखरीलाई मासेर व्यापारिक भवन छायाँ कम्प्लेक्स बनाएको भन्दै संसदमा आवाज उठाएर कमलपोखरी पुर्नरस्थापनाको माग बुलन्द गरे । गुठी विधेयकविरुद्ध पनि संसदमा उनले खुलेर बोलेका छन् । यति मात्र होइन, सालिन स्वभावका नेता श्रेष्ठले मन्त्री नरहेको अथवा भनौं पदमा नभएकै बेलामा पनि २०७२ सालको महा भूकम्पबाट घरबार गुमाएका पिडित पुरानो गुह्येश्वरीका घरपरिवारलाई १२० वटा घर बनाई हस्तान्रतण गरे । तर उनले यस विषयलाई प्रचार प्रसारको माध्यम बनाएनन् । यसैको क्रेडिट लिँदै भोट संकलन गर्न खोजेनन् । ‘मैले भोट पाउन वा हल्लाबाजी गर्न यो काम गरेको थिएन । पिडित परिवारलाई राहत होस् भन्ने मेरो मनसाय हो, काम गरें, सिद्धियो’ श्रेष्ठले सन्तुष्ट हुँदै भने । एक कुशल गायक र गीतकार समेत रहेका श्रेष्ठले पाँच वटा गीति एल्बम समेत निकालेका छन्। उनलाई राजनीतिक बृत्तमा नीति र सिद्धान्तमा अडिग नेताको रुपमा लिने गरिन्छ । संघीयताविद्को रुपमा पनि छवि बनाएका नेता श्रेष्ठलाई नेपाली राजनीतिमा समाजवादको लहर ल्याउने नेताको रुपमा पनि परिचय दिने गरिएको छ ।

    बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.